मङ्गलबार, ११ बैशाख २०८१

विचार/ब्लग

माडैर गोली काण्ड का तीन शहीद

सिरहा जिल्लामा माडर, खिरौना र सुखचेनाको विशेष स्थान रहेको छ । किनकी सिरहाको 50 वर्षको राजनीतिलाई यी तीनवटै गाउँले कुनै न कुनै रूपमा आकर्शित गरेका छन । मूलत: यी तीन गाउँका केही विशिष्ट व्यक्तिहरूको व्यक्तित्वको कारण राष्ट्र्मा पनि यसले विशेष स्थान ओगट्न पुगेको छ । तर यतिका सम्मानित परिवारहरूले यसपाली...बाँकी अंश →


इतिहास बोकेका मुस्लिम समुदाय, अधिकार माग्दै कि दक्षिणा ?

  Care khabar,4 June नेपालमा मुस्लिमहरु कहिले र कहाँ देखि आए र बसोबास गर्न थाले भन्ने बारेमा ईतिहासकारहरुको आ(आफ्नै, तर धेरै कोणात्मक भनाईहरु छन्। मुस्लिम समुदाय कसरी आए भन्ने धेरै भनाईविचबाट एउटा मान्यतालाई जोडेर मेरो लेखलाई डोर्याउन चाहन्छु। बाईसे चौबिसे त्यो भन्दा पहिलाका राज्यताका जतिबेला नेपाल एकीकरणको अध्याय नै शुरु...बाँकी अंश →


परिवर्तनले नछोएको मुस्लिम समुदाय

-करिम बक्स मियाँ म सानै थिएँ गाउँमा मस्जिद निर्माणको काम चल्दै थियो। गाउँका बुढापाकाहरु निर्माण कार्यमा जुट्दै थिए। अचानक प्रहरीको गाडी आयो, मस्जिद भत्काएर गाउँका बुढापाकाहरुलाई पक्रेर थानामा लग्यो। गाउँमा एकप्रकारको भय व्याप्त थियो, सबै त्रसित थिए, अब के होला? हामीलाई त्यसको अर्थै थाहा थिएन, किन सबैलाई पक्रेर लग्यो होला(!?)...बाँकी अंश →


समृद्धि तर्फ गतिहीन आर्थिक बजेट : बिकास प्रसाद लोध

बिकास प्रसाद लोध , अर्थशास्त्र एम ए अध्यनरत,त्रिभुवन विश्वविद्यालय । जन्ताले महिनौं देखी पर्खिदै गरेको वजेट आज प्रस्तुत भए संगै विभिन्न कृया प्रतिकृया हरू देखिन थालिएका छन, सकारात्मक र नकारात्मक दुवै तरीकाले विश्लेषक हरू फरक फरक मत दिइरहेका छन, यो वजेटले कोही लाई खुशी वनाएको छ भने दुखी हुनेको संख्या...बाँकी अंश →


गणतन्त्रलाई मजबूत बनाउने जिम्मेवारी अब युवाको काँधमा

आर के ढकाल

Carekhabar.com आर के ढकाल ब्यबस्था त फेरियो तर जनताको अवस्था फेरिएन।दशकौ पछि गणतन्त्र त आयो तर नामको मात्रै कागजि गणतन्त्र।राजा हटे तर छोटे माहाराजहरुको उदय भयो।मन्त्रिपरिषदको बैठकमा राजदुत उपस्थित हुने परिपाटि बाट झन पुरै सिंहदरवार लैनचौरमा डेरा सर्दै शासनसत्ता लैनचौरबाटै सन्चालन हुने स्थिति बन्यो जुन नेपालराष्ट्र र नेपालि जनतालाई किमार्थ...बाँकी अंश →


उपेन्द्र यादवको सरकारमा सहभागिता र समावेशी सरकारको आभाष

शमशाद आदिल प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संविधान संशोधन र सरकारमा सहभागिताबारे सहमति गरी संघीय सरकारमा सहभागी हुने भएछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच आज जेष्ठ...बाँकी अंश →


समानुपातिक मुस्लिम प्रतिनिधिहरु बिरुद्ध धावा बोल्नुस मुस्लिम युवाहरु ।

मुस्लिमको नाममा समानुपातिक पड्काउने र मुस्लिम भोटले जितेर अबिर लगाउने लाइ भाटा हान्न शुरु गर्नु जनता अनि आफै मुस्लिम राष्ट्रिय समुदाय र राष्ट्रिय पर्ब बारे आन्दोलन चर्किन्छ । नेपाल एकीकरणमा पृथ्वीनारायण शाह को कमान्डमा मुस्लिम समुदाय ले शैन्य ,हातहतियार ,ब्यापर बाट एकीकरण सफलतामा महत्त्वपूर्ण भुमिका मात्रै नभैइ अंशु बर्माको पाला...बाँकी अंश →


रोजा र हाम्रो स्वास्थ्य

डा. मो. ऐनुद्दीन बागबान मेडिकल अधिकृत  नशा तथा मनोचिकित्सा बिभाग, भरतपुर अस्पताल अल्लाहले कुरआनमा भनेका छन् कि “हे आस्थावानहरु हो ! तिमीहरुमाथि रोजा (उपवास) अनिवार्य गरिएको छ जसरी तिमीहरुभन्दा अघिका मानिसहरुमाथि अनिवार्य गरिएको थियो । आशा छ कि तिमीहरुभित्र ईशभय उत्पन्न हुनेछ । (कुरआन ,२ : १८३) इस्लाममा रोजा राख्नु...बाँकी अंश →


नेपाली राजनीतिको पटाक्षेप

केयर खबर,जेष्ठ ६ नेपाली राजनीतिमा एकपटक फेरि पटाक्षेप भएको छ । त्यसैले आज आफ्नै जीवनको अनुभव, अभ्यास र अनुभूतिबाट यो प्रसङ्गलाई प्रारम्भ गर्न चाहन्छु । किनकी अनुभव र अभ्यासले व्यवहारवादी बनाउछ र व्यवहार सिद्धान्तभन्दा 50 गुणा ठूलो हुन्छ । वि.स. 2048 सालमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) को गठन हुँदा मैले एउटा...बाँकी अंश →


बिदा नपाए सरकारलाई सरापिने

मेराज़ अहमद ,जेष्ठ-५ नेपालगंज मुस्लिम समुदायको महान धार्मिक पर्व रमजान महिनाको ब्रत जेष्ठ ३ गते देखि सुरुवात भई सकेकोछ। मुस्लिम समुदाय आज तेस्रो रोजा हर्षोल्लास खुशीका साथ मनाउदै छन। राष्ट्रमा अमन चयन शान्ति समृद्धि खुशहालीको लागि अल्लाह संग दुआ प्रार्थना गरिरहेको भए पनि बर्तमान सरकार सँग रुष्ट छन। एमाले र...बाँकी अंश →


रोजाको वास्तविकता र सामाजिक सद्भाव: मिकाइल आलम

मिकाइल आलम, सुनसरी रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा(निराहार) अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।संसारका सबै मुस्लिम समुदायको लागि...बाँकी अंश →


“एमाले-माके एकता नवसंशोधनवादको उपज”नेता ढकाल

नेपाल संघीय समाजवादी पार्टीका नेता राम कृष्णा  (आरके) ढकालले तत्कालीन एमाले र मावोवादीविच भएको एकीकरणलाई पुँजीवादी नव-संशोधनवादीहरुको एकता भएको आरोप लगाएका छन्। केयर खबरका शमशाद आदिलसित गरेको संक्षिप्त कुराकानीमा उनले भने 'आर्थिक समृृृद्धि र समाजवादको परिकल्पना केवल जनतालाई भ्रममा राखी लुटतन्त्र फष्टाउने मेसो मात्रै हो।' नेपाल संघीय समाजवादी पार्टीका प्रभावशाली नेता...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter