शनिबार, ०८ बैशाख २०८१

विचार/ब्लग

बालबालिकाको अधिकार बारे सरकार मौन किन

बिगत लामो समय देखि अन्य जिल्लाको तुलनामा धनुषा जिल्ला बालबालिका संरक्षण र अधिकार बारे मौन रहेको सबैमा सर्वबिदितै छ । बिभिन्न आश्वासन र नारामा सिमित भएका बालबालिकाको भविष्य अन्धकारमय छ भन्दा कुनै अर्थ नलागोस । बिगत लामो समय देखि उत्पीडन र अप्हेलित भएका बालबालिका चरम मानसिक पीड़ा खेप्न बाध्य छन...बाँकी अंश →


मिडियाद्वारा मुस्लिममाथि षड्यन्त्र :  राम सेवक कुशवाहा 

१३ नोभेम्बर २०१५ का सांझ फ्रान्सको राजधानी पेरिसमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा परी १३० जना निर्दाेष  मानिसहरुको ज्यान गयो। जसको आरोप ISIS माथि लगाइयो । यस नरसंहारपछि संसार भरिनै आतंकवाद विरुद्ध आवाज उठ्न थालियो । हरेक समय प्रत्येक मिडियामा यसको निन्दा गर्न थालियो । फेसबुकले पनि फ्रान्सका जनताहरुलाई सहानुभूति दिनका...बाँकी अंश →


दाइजो प्रथा वर्तमानको जटिल समस्या : अज़ीजुल्लाह अन्सारी

विवाह हाम्रो जीवनको एउटा प्रमुख अंग हो जसबाट व्यक्तिगत र सामाजिक जीवनको आरम्भ हुन्छ । विवाहबाट नै मानव अस्तित्वलाई बचाई राख्न सहयोग पुग्दछ । अझ इस्लाम धर्मले त विवाहलाई सुन्नतको संज्ञा दिएको छ । मुहम्मद (स.) को भनाइ छ– “विवाह मेरो सुन्नत हो र जो मेरो सुन्नतबाट मुख फेर्छ त्यो...बाँकी अंश →


मुस्लिम समुदायको मुद्दा बारे संगठनहरुको आन्दोलन

शमशाद आदिल, केयरखबर आज असाढ़ २३ गते राष्ट्रीय मुस्लिम संघर्ष गठबन्धनको केंद्रीय कार्यालय बागबज़ारमा बसेको सचिवालय समितिको बैठकले अधिवेशनको लागि संरक्षक समितिलाई गृहकार्य गर्न अह्राएको छ ।साथै सचिवालयको बैठकले सशक्त आन्दोलनको लागि पनि तयारी गरी रहेको गठबन्धनका प्रवक्ता मोहम्मद शाहिद अलिले जानकारी दिएका हुन ।जब गठबन्धनले अधिवेशनको कार्यविधि र बिधान...बाँकी अंश →


राष्ट्रियसभा बैठक १५ मिनेटका लागि स्थागित

काठमाडौँ, २२ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको हो । छलफलमा भाग लिँदै सांसद...बाँकी अंश →


दाइजो विरुद्ध आफै बोल्न थाले रौतहटका किशोरीहरु

रौतहटकी चन्द्रा पटेल अहिले २१ वर्ष पुग्नु भयो । उहाँ घरको सबै भन्दा जेठो सन्तान हो । उहाँका बुवा गाँउकै स्कुलमा पढाउनु हुन्छ । बुवा शिक्षक भएकै कारण चन्दाले सि.एम.ए पढ्न पाउनु भयो । सि.एम.ए सम्मको पढाई सकेर अहिले लोकसेवाको तयारी गर्दै हुनुहुन्छ । सुरुमा उहाँलाई म पढ्छु र परिवारलाई...बाँकी अंश →


हाल भनिएको गठबंधन प्रयोगशाला मात्र रह्यो, समुदायको लागि उप्लब्धि बिहीन…

काठमाडौँ   १५ असार  , केयर खबर : हामीलाई अवगत नै छ कि अहिले सम्म राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन समितिको कार्यशैली र अवस्था कस्तो रह्यो । हेर्ने हो भने अहिले सम्म गठबंधनले समुदाय का लागि खासै उप्लब्धिमुलक कार्य गरेको पाईएको छैन् । हुन् त गठबंधन मुस्लिम समुदायको हक अधिकारका लागि आवाज...बाँकी अंश →


 मुुलुक बनाउने कार्यमा युवाहरु जुटौं ।

  नेपालको आर्थिक स्तिथी कमजोर र बेरोजगारीको कारणले नेपाली युवाहरू विदेसिन बाध्दय भऐका छन्। जबकी नेपाललाई विकसित देश बनाउनको लागी यी नै युवाहरूको जागरूकता र लगनशीलताको अवश्यकता छ। “गाई हरियो घाँस जहाँ देख्छ, त्यहीँ चर्न जान्छ” भनेझैँ विश्वव्यापीकरणले खुला गरेको रोजगारीको विश्व बजारमा जहाँ सम्भावना र सुरक्षित भविष्य देख्छन् युवापिँढी...बाँकी अंश →


चुरौटे शब्द पहिचानको रुपमा स्थापित गरी ठुला वर्गलाई थप्पड़ हानौँ ।

म "चुराैटे" यद्यपि मेराे हजुर बुबा कपडा व्यापारी, मेराे बुबा कपडा व्यापारी र, लेखापढी, मेराे ठूलो बाबा-काकाहरू कर्मचारी, म पनि हाल कपडा व्यापारी । चुराैटे: चुरा व्यवसायीलाई भनिएकाे तथ्य भेटिन्छ । विशेषत: पहाडमा बसाेबास गर्ने अधिकांश मुस्लिम समुदायले चुराकाे व्यवसाय गरेकाे भेटिन्छ । त्यति मात्र हैन, यसकाे लघु उद्योग पनि...बाँकी अंश →


नेपाली सेनालाई व्यवसायिक फौज बनाउने कि व्यवसायी ?

मात्रिका पाैडेल २५ जेठ, काठमाडौं । सम्वत ०६३ सालमा सैनिक ऐन संशोधनका बेला एक हुल जर्नेलहरुले केही नेताको घरदैलोमै पुगेर सेनाको कल्याणकारी कोषको रकमबाट ठूला आयोजनामा संस्थापक शेयर लिन पाउने व्यवस्था गर्न दबाव दिएका थिए । तर, उनीहरुको प्रयास सफल भएन । जुन, प्रयास अहिले पनि रोकिएको छैन । नेपाली...बाँकी अंश →


सबैले गम्भीरतापूर्वक सोचौं

नेपालका दुइ प्रमुख 'कम्युनिष्ट' घटक एमाले र माओवादी केन्द्रको आपसी विलय समकालीन नेपाली राजनीतिको एउटा निकै महत्वपूर्ण विषय हो।यसलाई कसैले पनि केही हैन भनेर नकार्न मिल्दैन। यो विषयमा आगामी केही समय राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चा हुने नै छ।मार्क्सीय दर्शनमा आधारित वैकल्पिक राजनीतिक आन्दोलनको एक अभियन्ताको नाताले यसबारे केही प्रारम्भिक...बाँकी अंश →


सरकार र संविधान

२०७२ असोज महीना को तीन गते देखी आरम्भ भयेको नेपालको संविधान कार्यानवन गर्न को लागी देशको स्तिथी असमान हुंदा हुंदै तत्कालीन सरकार र प्रतिपक्ष कडा फैसला लिंदै संघिय लोकतान्त्रीक गणतन्त्र को स्थापना का लागी राज्य को तीनटै तह मा निर्वाचन सम्पन्न गरायो, देशमा संघियता को अभ्यास तथा लोकतान्त्रिक गणतन्त्र को...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter