शुक्रबार, ०७ बैशाख २०८१

विचार/ब्लग

रोजगारीको वातावरण स्वदेशमै बनाऔँ ।

  नेपालमा बर्षेनी करीब छ देखि सात लाख युवा युवतीहरू अर्को देशमा कमाउनको लागि जाने गर्दछन।आफ्नो देशमा राम्रो काम न पाएर अथवा मिहेनत अनुसार परिश्रमिक तलब न हुनाले युवा हरू बैदेशिक रोजगार तिर आकर्षित हुदै गएका छन ।बिदेशिएका युवाहरू मध्ये ७० प्रतिशत तराई बासी हुन्छन ।७५ प्रतिशत माध्यमिक शिक्ष भन्दा...बाँकी अंश →


नेपालमा मद्रसा शिक्षा

मद्रसा शिक्षाको सैद्धान्तिक धरातल र इतिहास मद्रसा के हो ? मद्रसा अरबी शब्द हो जसको अर्थ सिकाइको केन्द्र हुन्छ ।. (http://www.uvm.edu) अर्थात् मद्रसा यस्तो ठाउँ हो जहाँ सिक्ने र अध्ययन गर्ने गरिन्छ । मद्रसा शिक्षण सम्बन्धी कुनै पनि संस्थाको लागि प्रयोग गरिने शब्द हो चाहे त्यो धार्मिक होस् वा सांसारिक...बाँकी अंश →


मृत्यु दण्ड नै जवर्जस्ती करणी सम्सयाको सामाधान होइन ।

जबरदस्ती करणी जघन्य अपराध अन्र्तगत पर्ने अपराध हो । जुन अपराध आजकल नेपालमा तिब्र रुपले बढेको भन्ने खबर सामाचारमा आइरहेको छ। के साचिकै नै बलात्कार घटना बढेकै हो त ? होइन । अर्को बर्षको तुल्नामा यो बर्षको संख्यान्यून छ तर यो बर्ष सन्चारको प्रभावले चासोको विषय बनेको हो । केहि...बाँकी अंश →


मौलिक हकसम्बन्धी विधेयक पारित दोस्रो अधिवेशनको मूख्य उपलब्धि

काठमाडौँ, १६ असोज,,   सङ्घीय संसद्को दोस्रो अधिवेशन राज्यले चाहने हो भने थोरै समयमै महत्वपूर्ण काम (कानून निर्माण) फत्ते गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । वैशाख २३ गते प्रारम्भ भएको सङ्घीय संसद्को दोस्रो अधिवेशनले संवैधानिक व्यवस्थाअनुरुप मौलिक हक र कर्तव्यसँग सम्बन्धितसहित १८ विधेयक पारित गरेको थियो । अधिवेशन समापनका...बाँकी अंश →


मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापनाको चर्चा

काठमाडौँ, १३ असोज ,,   मालदिभ्समा राष्ट्रपति पदको लागि भएको निर्वाचनमा त्यहाँको विपक्षी राजनीतिक दलका नेता इब्राहिम मोहमद सोलिह ५८.३ प्रतिशत मत प्राप्तगरी विजयी हुनुभएको छ । उहाँको यो विजयलाई भारत र अमेरिकाले मालदिभ्समा पुनः प्रजातन्त्र आएको टिप्पणी गरेका छन् । केही वर्षयतादेखि यहाँ प्रजातन्त्रका लागि भन्दै आन्दोलन र अभियानहरु सञ्चालनमा...बाँकी अंश →


अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी आवश्यक

भीमदत्तनगर, ८ असोज ,,  कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी छात्रामाथिको जघन्य अपराधपछि शव उखुबारीमा भेटिएको घटनाका दोषी पत्ता लगाउन राज्य संयन्त्रले सबै...बाँकी अंश →


ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा

काठमाडौँ, ५ असोज ,,    संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभा न्यूयोर्कमा आरम्भ भएपछि विश्वभरका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको मार्ग महासभा सञ्चालन भइरहेको भवनतर्फ सोझिएको छ । यसका बीच ठूला वा साना मुलुक कसले यस विश्व सङ्गठनबाट सबैभन्दा बढी फाइदा लिने भन्ने बहस निरन्तर चलिरहेको छ ।...बाँकी अंश →


अन्तरराष्ट्रिय लोकतन्त्र दिवस ,, विश्वमा लोकतन्त्रको अवस्था

काठमाडौँ ३० भदौ ,,    संयुक्त राष्ट्रसंघले सन् २००७ को महासभामार्फत् हरेक बर्षको सेप्टेम्बर १५ तारिखलाई अन्तरराष्ट्रिय लोकतन्त्र दिवसका रुपमा मनाउने निर्णय गरेपछि अहिले विश्वभरी यो दिवस मनाउन थालिएको छ । पर्याप्त प्रचारप्रसार नभएर हो वा हरेक मुलुकको आफ्नो देशमा लोकतन्त्र आएको दिनलाई लोकतन्त्र दिवसका अवसरमा मनाउने गरेर हो अन्य...बाँकी अंश →


जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून

म्याग्दी, २४ भदौ,,  म्याग्दीमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाको भौतिक प्रगति न्यून देखिएको छ । विद्युत् विकास विभागका अनुसार विसं २०७२ साउन ३० गतेभित्र उत्पादन अनुमति लिएका ती आयोजनाको अहिलेसम्म पाँच प्रतिशत पनि भौतिक प्रगति भएको छैन । चालीस मेगावाटको रघुगंगा, २० मेगावाटको अपर म्याग्दी, चार मेगावाटको रुप्सेखोला, २५ मेगावाटको...बाँकी अंश →


समृद्ध पाकिस्तान, खानको सपना

काठमाडौं, २३ भदौ ,,   पूर्वपाकिस्तानी प्रसिद्ध क्रिकेट खेलाडी इमरान खानले प्रधानमन्त्रीको रूपमा हालै जिम्मेवारी सम्हाल्नुभएको छ । स्वतन्त्रतादेखि नै पाकिस्तानले अहिलेसम्म पूर्णकाल नेतृत्व सम्हाल्ने नेता पाउन सकेको छैन । एक क्रिकेट खेलाडीका रूपमा पाकिस्तानको शीरलाई विश्वसामु उँचो पार्न सफलता पाए झै उहाँलाई कुशल राजनीतिक नेतृत्वकर्ताका रूपमा विश्वले चिन्न पाओस एक...बाँकी अंश →


विभेदकारी सरकार

नेपालको संविधान २०७२ को प्रस्तावना र भाग १ प्रारम्भिक धारा ३ को अनुसार नेपाल बहुजातिय, बहुभाषिक, बहुसंस्कृत विशेषायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धि आस्थावान रही एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्ट्रि राष्ट्र हो । र धारा ४ को उपधारा...बाँकी अंश →


निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती

काठमाडौँ, २२ भदौ ,,     कास्कीको पोखराबाट एक अभिभावकले शिक्षाविद् डा मनप्रसाद वाग्लेलाई गत साता टेलिफोन गरी सोधे, “संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ तर, मैले सकी नसकी छोरालाई निजी विद्यालयमा पैसा तिरेर पढाएको छु । यसको उपचार के हुन्छ ?” समाजवाद उन्मुख संविधानको मर्मअनुसार अब निजी विद्यालय अस्तित्वमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter