बिहिबार, १३ बैशाख २०८१

समाचार

‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग

काठमाडौँ, १ जेठ (रासस) ः प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज माग गर्नुभएको छ । सो प्रदेशबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले आज प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नं २ को सामाजिक र...बाँकी अंश →


पार्टी एकता चाँडो गर्ने विषयमा छलफल

काठमाडौँ, १ जेठ (रासस) ः नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई...बाँकी अंश →


लालबकैया, वाग्मती र कमलामा तटबन्ध बनाउन भारतद्वारा अनुदान

काठमाडौँ, १ जेठ (रासस)  भारत सरकारले वाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माण तथा नदी तालीमका लागि नेपाल सरकारलाई रु १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले सचिव...बाँकी अंश →


امریکہ نے اسرائیلی فوج کے اقدامات کی آزادانہ و منصفانہ تحقیق کرانے کی قرارداد روک دی

/ ایجنسیاں ۱۵ مئی فلسطینی حکام کے مطابق اسرائیلی فوج نے غزہ کے علاقے مظاہرین پر براہ راست فائرنگ کی جس کے نتیجے میں اب تک 55 افراد ہلاک اور 2700 زخمی ہو گئے ہیں۔ فلسطینی اتھارٹی کے صدر محمود عباس نے اسرائیلی فوج کی جانب سے کیے گئے 'قتل...बाँकी अंश →


केरा बगानको सफाइ गर्दै किसान

चितवन, १ जेठ (रासस)  एक साताअघि आएको हावाहुरी र असिनाले क्षतविक्षत बनाएको केरा बगानको सफाइमा कृषक जुटेका छन् । उनीहरुको बिक्रीका लागि तयार हुर्दै गरेको केरा पूर्णरुपमा नष्ट भएको छ । पूर्वी चितवनको कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको केराखेती गएको आइतबार साँझको हावाहुरी र असिनाले नष्ट पारेको थियो ।...बाँकी अंश →


भारतीय सांसदको अभिव्यक्तिप्रति नेविसंघको विरोध

काठमाडौँ, १ जेठ (रासस) ः नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले आज त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा ¥याली, प्रदर्शन तथा कोणसभा आयोजना गरी विरोध जनाएको हो । नेविसंघले उहाँले भारतीय सांसमा जनकपुरलाई भारत फर्काउनुपर्छ भनी...बाँकी अंश →


लालबाबू राउतको अभिब्यक्ति मधेश राजनीति कोर्सको करेक्शन :तमरा परिषद

शमशाद आदिल केयर खबर, काठमांडौ भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दनको क्रममा प्रदेश न. दुई को मुख्य मन्त्री माननीय मोहम्मद लालुबाबु राउतको स्वागत भाषण विवादित र राष्ट्रिय राजनीतिमा व्यापक चर्चा परिचर्चाको बिषय बनिरहेको बेला तराई मधेश राष्ट्रीय परिषदले साधुवाद गर्दै मधेश मुद्दा लाई अंतरराष्ट्रीयकरण भएको ठहर गरेको छ ।...बाँकी अंश →


वडाबाटै एकीकृत सम्पत्ति कर बुझिने

तुलसीपुर, दाङ, १ जेठ (रासस)  तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिकाको ३०औँ बैठकले विभिन्न विधेयक र कार्यविधिहरु पारित गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा सोमबार बसेको नगर कार्यपालिकाको बैठकले सहकारी विधेयक २०७५, न्यायिक समितिको कार्यविधि नियमित गर्न बनेको विधेयक २०७५, तुलसीपुर उपमहानगरपालिकाको प्रशासन नियमित गर्न बनेको विधेयक २०७५ र राजपत्र प्रकाशन...बाँकी अंश →


बेचबिखनको उच्च जोखिममा रहेकी चेलिको उद्धार

सनाउल्लाह खान, कृष्णनगर !     बिगत एक दशक देखि मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यका लागी कृयाशिल रुपमा काम गर्दै आएको सस्था के.आई नेपाल कपिलवस्तुले बेचबिखनको जोखिममा पर्न सक्ने एक चेलिको उद्धार गरेको छ ।जिल्ला कास्की लेखनाथ न.पा बस्ने बर्ष 21 कि मुना नाम परिबर्तन लाई कृष्णनगर सिमाबाट उद्धार गरिएको...बाँकी अंश →


कामपाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

काठमाडौँ, १ जेठ (रासस) ः धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, गत चैत २२ गते उक्त...बाँकी अंश →


झापामा दुईदर्जन भन्दा बढी अस्पताल

काँकडभिट्टा, १ जेठ (रासस)  झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँ पाँचदेखि ३०० सम्म शय्या क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन् । सबैभन्दा बढी शय्या क्षमता भएको बिर्तामोडस्थित बिएन्डसी अस्पताल हो, जसमा ३०० शय्या छ भने सबैभन्दा कम दमकस्थित दुई वटा...बाँकी अंश →


वर्षायाम नलाग्दै विपद्को सामना

डडेल्धुरा, १ जेठ (रासस)ः पछिल्लो एक सातायता दिनहुँ हावाहुरीसँगै असिना र पानी पर्न थालेपछि स्थानीयवासी विपद्को सामना गर्न थालेका छन् । दिनहुँ आउने असिनापानी र हावाहुरीले जीवन कष्टकर बन्न थालेको छ । डडेल्धुरालगायत प्रदेश नं ७ का पहाडी जिल्लामा वर्षायाम अगावैै हावाहुरीसँगै बाढीपहिराको विपद्बाट स्थानीयवासी प्रभावित हुन थालेका छन् ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter