बुधबार, १२ बैशाख २०८१

समाचार

बन्दी जीवन बिताइरहेकी बालिकाको उद्धार

राजविराज, ४ जेठ ९रासस) राजविराजस्थित कारागारमा बन्दी जीवन बिताइरहेकी एक तीनवर्षीया बालिकाको उद्धार गरिएको छ । आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोकी उर्मिला मण्डलकी तीन वर्षीया छोरी ज्योति मण्डलको उद्धार गरिएको कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिनुभयो । आमाहरूका बच्चाको अधिकार...बाँकी अंश →


सिद्धार्थ राजमार्ग एकतर्फी खुला

बुटवल, ४ जेठ (रासस)  सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पाको सिद्धबाबा नजिकै गएराति पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले केहिबेरअघिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पाखण्डको हेडबक्स भन्ने स्थानमा बिहीबार राति करिब १२ बजे पहिरो गएको थियो । पहिरोका कारण रातिदेखि नै अवरुद्ध भएको सडक बिहानदेखि डोजरले पहिरो हटाएपछि एकतर्फीरुपमा सञ्चालनमा...बाँकी अंश →


केरा खेतीमा रु दश लाखको क्षति

कञ्चनपुर, ४ जेठ (रासस) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि...बाँकी अंश →


केरा खेतीमा रु दश लाखको क्षति

कञ्चनपुर, ४ जेठ (रासस)  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि...बाँकी अंश →


भुक्तानी रोकेको विरोधमा आन्दोलन गर्ने

महोत्तरी, ४ जेठ (रासस)  उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ १ गते सार्वजनिक सूचनामार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो । उखु उत्पादक कृषक संघ,...बाँकी अंश →


बम विष्फोटको घटनामा थप एक पक्राउ

विराटनगर, ४ जेठ (रासस)  विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई विराटनगर–१५ स्थित छाला उद्योग अगाडिबाट...बाँकी अंश →


رمضان کے مبارک مہینہ میں کیا کھائیں، کب سوئیں اور کیسے ورزش کریں؟

ماہ رمضان میں دنیا بھر کے مسلمان مسلسل 30 دن تک صبح صادق سے لے کر غروب آفتاب تک کھانے پینے سے پرہیز کرتے ہیں ۔ رواں سال رمضان کا آغاز کی گرمیوں کے آغاز میں ہو رہی ہے جس کا مطلب ہے کہ برطانیہ میں 18 گھنٹوں کا روزہ...बाँकी अंश →


رمضان سیزفائر: کیا انڈیا کے زیر انتظام کشمیر میں حالات بحال ہوجائیں گے؟

ایجنسیاں 18 مئی /2018 انڈیا کے زیر انتظام کشمیر میں فوجی آپریشنوں کے دوران مسلح شدت پسندوں کی حمایت میں مظاہرہ کرنے والوں کی پے در پے ہلاکتوں کے بعد وادی میں کشیدگی کی سطح بڑھ گئی جس کے بعد وزیراعلی محبوبہ مفتی نے حزب مخالف کی جماعتوں کے ساتھ...बाँकी अंश →


बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड

इनरुवा, ४ जेठ (रासस)  नेपाल राष्ट्र बैंकका गभर्नर चिन्तामणि सिवाकोटीले बैंकको पहुँचमा सबै नागरिक पुग्नुपर्नेमा जोड दिनुभएको छ । सुनसरीको दुहबी नगरपालिकामा बिहीबार फरवार्ड कम्युनिष्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, दुहबीको पाँचौँ वार्षिक उत्सव कार्यक्रममा बोल्नुहँुदै सिवाकोटीले सो कुरा बताउनुभएको हो । बैंकमा बचत र ऋणको कारोबारसँगै पूँजीको समेत सुरक्षा हुने...बाँकी अंश →


घरघरमै धारा जडान भएपछि स्थानीय हर्षित

पाँचथर, ४ जेठ (रासस) पाँचथरको फिदिम नगरपालिका–११ स्थित डाँडागाउँमा घरघरमा धारा निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । त्यस वडामा रहेका ६९ घरधुरीका प्रत्येक घरमा धारा निर्माण भएपछि स्थानीय हर्षित भएका हुन् । यस्तै एउटा मुहान र चारवटा बिपी ट्यांकी निर्माण गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ...बाँकी अंश →


एकै गाउँमा ७३ ज्येष्ठ नागरिकलाई सम्मान

फलेवास, पर्वत, ४ जेठ (रासस)  पैयूँ गाउँपालिका–४ हुवासले स्थानीय ७३ जना वृद्धवृद्धालाई सम्मानित गरेको छ । वडा कार्यालयले बिहीबार ७८ वर्षदेखि १०६ वर्षसम्मका वृद्धवृद्धालाई सम्मानित गरेको हो । वडा कार्यालयको स्वीकृत कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार वडाका सबैभन्दा ज्येष्ठ नागरिक १०६ वर्षीय...बाँकी अंश →


نظم :ماہ رمضان ہے روزوں نے شفاعت کی ہے

ماہ رمضان کی آمد نے کرامت  کی ہے  نیکیاں ڈال کے دامن میں سعادت کی ہے  "سحر و افطار  کی خوشیاں  ہیں مسلمانوں میں "  دوزہ داروں کی فرشتوں  نے ضیافت  کی ہے آؤ رمضان  کی عظمت  کا سبق پڑھتے ہیں ماہ قرآن ہے تعمیل ہدایت کی ہے صرف اللہ ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter