शनिबार, ०८ बैशाख २०८१

समाचार

दुईको मृत्यु

रुकुम, ५ जेठ (रासस)  रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको काम सकेर गाउँ फर्कँदै गरेका कामदार चढेको ट्र्याक्टरको ट्रली(पछाडिको भाग) सडकबाट चिप्लिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । गाउँपालिका–१ पञ्चासेमा रा १ त...बाँकी अंश →


اقوام متحدہ: مبینہ اسرائیلی ’جارحیت‘ کے خلاف تحقیقاتی کمیشن کے قیام کی قرارداد منظور

ایجنسیاں 19 مئی /2018 اقوام متحدہ کی کونسل برائے انسانی حقوق نے فلسطینی شہریوں کے خلاف اسرائیلی فوج کی حالیہ کارروائیوں کی تحقیقات کے لیے ایک تحقیقاتی کمیشن غزہ بھیجنے کا فیصلہ کیا ہے۔ اس سلسلے میں جمعے کو 29 ممبر ممالک کی حمایت کے بعد قرارداد منظور کی گئی...बाँकी अंश →


नेकपा(माले) उद्गमस्थलमा एकताको उत्साह

उर्लाबारी, मोरङ, ५ जेठ (रासस) नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टीबीच एकीकरण भई ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा भएपछि नेकपा(माले)को उद्गमस्थलका नेता तथा कार्यकर्तामा उत्साह छाएको छ । मोरङ जिल्ला कम्युनिष्ट आन्दोलनको उद्गमस्थल मानिन्छ । जिल्लाको इटहरा, डिपु (हाल रतुवामाई नगरपालिका) मा विसं २०३५मा नेकपा (माले) को गठन भएको थियो...बाँकी अंश →


امریکی ریاست ٹیکساس کے سکول میں فائرنگ، دس افراد ہلاک اور مزید دس زخمی

ایجنسیاں 19 مئی /2018 امریکی ریاست ٹیکساس میں شہر ہیوسٹن کے نزدیک سانٹا فے ہائی سکول میں ایک طالبعلم کی فائرنگ سے پاکستانی طالبہ سبیکا عزیز شیخ سمیت دس افراد ہلاک جبکہ مزید دس زخمی ہوگئے ہیں۔ امریکن کونسلز فار انٹرنیشنل ایجوکیشن کی ویب سائٹ پر جاری پیغام کے مطابق کراچی سے...बाँकी अंश →


लाङ्टाङ साहित्यिक यात्रा सम्पन्न

रसुवा, ५ जेठ (रासस)  विसं २०७२ को भूकम्पका कारण दिवंगत स्वदेशी विदेशीको सम्झनामा लाङटाङ साहित्यिक यात्रा(वैशाख२७–३०) सम्पन्न भएको छ । रसुवा स्रष्टा समाजको आयोजना र अधिवक्ता एवं साहित्यककार फुर्पा तामाङको नेतृत्वमा गएका १० कविले लाङ्टाङ पुगी दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कविता वाचन गरेका थिए । पर्यटनका हिसाबले लाङ्टाङ सुरक्षित छ...बाँकी अंश →


“एमाले-माके एकता नवसंशोधनवादको उपज”नेता ढकाल

नेपाल संघीय समाजवादी पार्टीका नेता राम कृष्णा  (आरके) ढकालले तत्कालीन एमाले र मावोवादीविच भएको एकीकरणलाई पुँजीवादी नव-संशोधनवादीहरुको एकता भएको आरोप लगाएका छन्। केयर खबरका शमशाद आदिलसित गरेको संक्षिप्त कुराकानीमा उनले भने 'आर्थिक समृृृद्धि र समाजवादको परिकल्पना केवल जनतालाई भ्रममा राखी लुटतन्त्र फष्टाउने मेसो मात्रै हो।' नेपाल संघीय समाजवादी पार्टीका प्रभावशाली नेता...बाँकी अंश →


हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्छ: शंकराचार्य

चितवन, ५ जेठ (रासस)  श्रीमद्जगत्गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले धर्मको विषयमा अनर्गल प्रचार गर्न नहुने बताउनुभएको छ । नागरिक अभिनन्दन समितिले शुक्रबार यहाँ आफूलाई अभिनन्दन गरेपछि उहाँले हिन्दू धर्मले सबैलाई समान व्यवहार गर्न सिकाएको बताउँदै भन्नुभयो, “हिन्दू धर्मले कसैलाई काखा र कसैलाई पाखा गरेको छैन ।” शंकाराचार्यले राजनीतिले धर्ममा हस्तक्षेप...बाँकी अंश →


मोटरसाइकल दुर्घटनामा मृत्यु

उर्लाबारी, मोरङ, ५ जेठ (रासस)  उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटनामा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । राति १२ बजे नगरपालिका–१ स्थित कान्छी चोकमा अत्यधिक गतिमा रहेको को २८ प ८३९२ नंको मोटरसाइकल अनियन्त्रित भई सडक...बाँकी अंश →


चापागाउँ आसपास श्वास–प्रश्वासका बिरामी वृद्धि

ललितपुर, ५ जेठ (रासस) धुलो र धुवाँका कारण चापागाउँ र त्यस आसपासका क्षेत्रमा श्वास–प्रश्वासका बिरामी वर्षेनी बढिरहेका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा आउने बिरामीका आधारमा यस क्षेत्रमा श्वास–प्रश्वाससम्बन्धी समस्या धेरैमा रहेको पाइएको छ । अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठ अस्पतालमा उपचारका लागि आउनेमध्ये सबैभन्दा बढी श्वास–प्रश्वाससम्बन्धी...बाँकी अंश →


सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइने

काठमाडौँ, ५ जेठ (रासस)  त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिनुभएको छ । त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरण ः अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोपयोगी बनाउनका दिगोरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले...बाँकी अंश →


सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाइने

काठमाडौँ, ५ जेठ (रासस)  त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको सेमेष्टर प्रणालीलाई दिगो बनाउनुपर्नेमा शिक्षासेवीले जोड दिनुभएको छ । त्रिविले शुक्रबार भक्तपुरमा आयोजना गरेको ‘सेमेष्टरको स्तरीकरण ः अनुभव सटासाट एवं रणनीतिक निर्माण’ विषयको कार्यशाला गोष्ठीका सहभागीले सेमेष्टर प्रणालीलाई विद्यार्थीको जीवनोपयोगी बनाउनका दिगोरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले...बाँकी अंश →


आज़ाद बिषामा काम गर्न गएका १४ नेपाली कतारमा दुई महिना देखि अल्पत्र

केयरखबर,दोहा कैलालिको टिकापुर नगरपालिका वडा नम्बर ०१ बस्ने २३बर्षका करन बिक ले बिगत ६ महिनामा करिब ५० जना नेपाली लाइ आजाद भिसामा जनही १ लाख २० हजार आफुले लिएर कतार ल्याएको कुरा बि बि खरालले जानकारी दिएका हुन। एजेन्ट बिकले कैलाली ,उदयपुर ,डढेलधुरा ,सिन्धुली लगाएतका जिल्ला बाट गएका १४ जना...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter