काठमाडौँ- संसद पुनःस्थापनाको फैसलासँगै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने चौतर्फी दबाब बढेपनि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा नदिने बरु संसदको सामना गर्ने निष्कर्षमा पुगेका छन्। मंगलबार सर्वोच्च अदालतले ६५ दिनअघि विघटित संसद ब्यूँताएलगत्तै आफू निकट नेताहरुसँग तीव्र छलफल र बुधबारको आफू पक्षीय नेकपा स्थायी कमिटी बैठक गरेपछि ओलीले राजीनामा नदिने बरु...बाँकी अंश →
जनकपुरधाम– बजार बन्द गराउन हिँडेका नेकपा दाहाल–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको छ।प्रहरीसँगको झडपमा नेकपा दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा घाइते भएका छन्। बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो। सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट...बाँकी अंश →
काठमाडौँ – नेकपा (प्रचण्ड–नेपाल खेमा) ले आह्वान गरेको आम हड्तालका कारण परीक्षा दिनु पर्ने विद्यार्थी तथा दैनिक ज्याला मजदूरी गर्ने कामदाहरु सास्ती खेप्न बाध्य भएका छन् । काठमाडौँ उपत्यकाका भित्री सडकहरुमा आंशिक रुपमा पसल तथा व्यवसायहरु खुल्ने क्रममा छन् । बाटो सामान्य दिनमा जस्तो व्यस्त छैन । तर परीक्षा दिनु...बाँकी अंश →
काठमाडौँ- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ । प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले खबरहबलाई जानकारी दिए । ‘भोलि आमहड्ताल छ, आन्दोलनका अरू कार्यक्रम अपराह्नको...बाँकी अंश →
काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालसहितका शीर्ष नेताहरूले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गरेका छन् । कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेका दाहाल- नेपालसहितका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायतका नेताहरूले पार्टीको चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी...बाँकी अंश →
काठमाडौँ - काठमाडौँको एलो पगोडा होटेलको सभा हालमा राष्ट्रिय मुस्लिम आयोग दुआरा आयोजित अन्तरक्रिया कार्यक्रम शमिम अन्सारी को अध्यक्षतामा सम्पन्न भएको छ। "मुस्लिम समुदायको हक हितको संरक्षण र समबर्ध्दन" विषयक कार्यक्रमको मुख्य अतिथि प्रधानमन्त्री के पी ओली स्वास्थ्य को कारणले परतिनिधि को रुपमा अर्थ मन्त्री बिष्णु पौडेल लाई पठाइयो- कार्यक्रममा...बाँकी अंश →
प्यूठान – नेकपा स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिँड्न खोजेको बताएका छन् । २०६२/०६३ को आन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण पनले गरे । पुनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा...बाँकी अंश →
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह...बाँकी अंश →
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि निरन्तर सुनुवाइ हुनेछ । रिट निवेदन दर्ता भएको झण्डै एक...बाँकी अंश →
काठमाडौँ– नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित ‘माउनट केटू’को सफलतापूर्वक आरोहण गरी इतिहास रचेका छन् । विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा निर्मल पूर्जा नेतृत्वमा रहेका १० नेपाली आरोहीले सफलतापूर्वक आरोहण गरेका हुन । पर्वतारोहीका लागि सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७...बाँकी अंश →
काठमाडौँ- केयर फ़ाउन्डेश्नको नयाँ कार्यकारिणी सभा कार्यालयको सभाहलमा आज सुसम्पन्न भएको छ । नेपाल औषधि लिमिटेड का महा प्रबन्धक श्री सफिउल्लाह को प्रमुख आथित्यमा कार्यक्रमको शुभारम्भ गरियो । फ़ाउन्डेश्नका नयाँ अध्यक्ष अनवर अलि शाहले उपस्तिथ पद अधिकारीहरु बोर्ड सदस्यहरु लाई स्वागत गरि नेपाल औषधि लिमिटेड का प्रबन्धक मा निउक्त भए...बाँकी अंश →
काठमाडौँ- कम्युनिष्ट पार्टीको टुटफुट र विभाजनको दुःखदायी शृङ्खला रोक्ने अठोटका साथ एक भएको दाबी गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्ततः दुई चिरामा विभक्त भएको छ। यद्धपि यसले कानुनी औपचारिकता पाउन भने बाँकी छ। नेकपा नेताहरुको दाबीअनुसार ७० वर्षपछि रचेको इतिहास ३० महिनामै भताभुङ्ग भएको हो। मगंलबार अध्यक्षद्वय केपी शर्मा ओली...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: