मङ्गलबार, ११ कार्तिक २०७७

अन्तर्वाता

राष्ट्र स्वतन्त्र भयो तर युवाहरू स्वतन्त्र हुन सकेनन

मुलुक आजाद भए पनि नेपाली समाजका युवाहरु अहिले पनि पूर्ण रूपले स्वतंत्रताको अभास गर्न सकेका छैनन । आज बिहान केयरखबरका संवाददाता शमशाद आदिल सङ्ग कुरा गर्दै नेपाली कोंग्रेस पार्टीका नेता मोहम्मद निजामुद्दीनले सरकार र राजनैतिक पार्टीहरुले युवाहरुको लागि आफ्नो मांग मुद्दा बिचारहरुको अध्यन अनुसंधान तथा बिचार आदान प्रदान गर्नको लागि...बाँकी अंश →


मुस्लिम समुदायलाई सशक्त रूपमा राजनीति गर्न आह्वान

नेपालको महानपर्व ईदुल अजहाको अवसर पारी पूर्व प्रधानमन्त्री एवम नया शक्ति पार्टीका राष्ट्रिय संयोजक डाक्टर बाबूराम भट्टराई सङ्ग समसायिक विषयमा केयरखबरको प्रधान सम्पादक अब्दुस्सबुर र सह सम्पादक  शमशाद आदिल ले गरेका कुराकानी  : #अहिले नया मुलुकी ऐन देशमा लागू भएको छ ।यसबारे तपाइको धारणा के छ ? हो  भदौ एक...बाँकी अंश →


मुस्लिम समुदायमा महिलालाई अवसरको खाँचो

मुस्लिम समुदायमा प्रतिभावान, सक्षम ,नेतृत्व लिन सक्ने क्षमतावान महिलाहरुको कमि रहेको नरहेको समुदाय हो। आज ‛क़ुरआन अनुसन्धान प्रतिष्ठान' की महासचिव जमीला मर्यमले केयरखबरकर्मी शमशाद आदिल सङ्ग कुरा गर्दै भनिन “ मुस्लिम समुदायका महिला हरुलाई अवसरको खाँचो छ , आफ्नो क्षमता प्रतिभा लाई प्रदर्शन गर्ने ठाउँको नभएकोले धेरै महिला हरू पीड़ित...बाँकी अंश →


संघीयता हटाउन खाेजियाे भने ठूलाे बिद्राेह हुन्छ

"संघीयतालाई सिध्याउन, समावेशी नीतिलाई बंग्याउन देशी-वेदेशी शक्ति लागिपरेका छन् ।" अाज बिहान केयरखबरकर्मी शमशाद आदिल सँग संक्षिप्त कुराकानी गर्दै पूर्व समाज कल्याण राज्यमन्त्री माेहम्मद जाकिर हुसैनले बताएका छन् । उनले दाेहाेराे-तेहराे कर संघीयताकाे विशेषता हाेइन भन्दै अपरिपक्व संघीयतामा अधिकांश बजेटकाे जाेहाे केन्द्र सरकारले गरिदिनु पर्ने बताए । प्रदेश तथा स्थानीय...बाँकी अंश →


“एमाले-माके एकता नवसंशोधनवादको उपज”नेता ढकाल

नेपाल संघीय समाजवादी पार्टीका नेता राम कृष्णा  (आरके) ढकालले तत्कालीन एमाले र मावोवादीविच भएको एकीकरणलाई पुँजीवादी नव-संशोधनवादीहरुको एकता भएको आरोप लगाएका छन्। केयर खबरका शमशाद आदिलसित गरेको संक्षिप्त कुराकानीमा उनले भने 'आर्थिक समृृृद्धि र समाजवादको परिकल्पना केवल जनतालाई भ्रममा राखी लुटतन्त्र फष्टाउने मेसो मात्रै हो।' नेपाल संघीय समाजवादी पार्टीका प्रभावशाली नेता...बाँकी अंश →


मुस्लिम समुदायको लागि वामठबन्धन घातक :नज़रुल हसन

वाम गठबन्धनले उत्पीड़नमा परेका समुदायको हक अधिकार, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्दान्तको कुरा गर्दै आए पनि व्यवहारिक रूपले एकल विचारधारा आपनाएको छ । आवरणमा पिछडिएका वर्ग समुदायको लागि समानता स्वतन्त्रता, धर्मनिरपेक्षताको वकालत गरेपनि भित्री रुपमा सापेक्षित नीति अवलम्वन मुस्लिम अगुवा नज़रुल हसनले आरोप लगाएका छन् । अन्तर धार्मिक परिषदका संस्थापक तथा...बाँकी अंश →


सरकारले धर्मनिरपेक्षताको अनुभूति गराउन सकी रहेछैन : अतहर फारूकी

राष्ट्र धर्मनिरपेक्ष भई सक्दा र मुस्लिम समुदाय एउटा छूट्टै क्लस्टरको रुपमा स्थापित भएता पनि सरकारले यसको अनुभूति गराएको छैन । राष्ट्रिय बिदाको रुपमा रहेको महान पर्व ईदुल फ़ितरः र ईदुल अजहा लाई मुस्लिम समुदायको लागि मात्र सीमित गरिएमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य अतहर हुसैन फारूकीले आपत्ति जनाउदै घोर निंदा गरेका छन...बाँकी अंश →


लोकतान्त्रिक गणतन्त्र भन्ने शब्द र एजेन्डा नै मेरो हो : डा. भट्टराई

नयाँ शक्ति पार्टी नेपालको लुम्बिनीमा बसेको संघीय परिषद् बैठकले नयाँ शक्तिलाई संगठनात्मक संरचनालाई वैज्ञानिक बनाउन भिजन ५ र मिसन ५ नामक सांगठनिक पुनर्गठनको प्रस्ताव गरेको छ। लुम्बिनी बैठकले एक वर्षभित्र महाधिवेशन गरेर पार्टीको नाम पनि परिवर्तन गर्ने प्रस्ताव गरेको छ। नयाँ शक्ति निर्माणको अभियानलाई पार्टीको रूपमा अघि बढाउन पार्टीको नाम...बाँकी अंश →


‘मैले बुझेको छु, यो मेरो करिअरको अन्तिम समय हो’

कर अनिल केशरी शाह पछिल्लो समय राष्ट्र बैंकले लगाएको ‘कुलिङ पिरियड’को फन्दामा परेका छन् । ‘कुलिङ पिरियड’ समाप्त नहुँदै उनी निमित्तकै रुपमा भए पनि आठ वर्षपछि नबिल बैंक फर्किएका छन् । यसअघि नयाँ चुनौति लिने बताउँदै नबिलबाट बाहिरिई मेगा बैंकमा दुई कार्यकाल बिताएका शाहसँग अनलाइनखबरकर्मी विजयराज खनालले गरेको कुराकानीः  आठ वर्षअघि...बाँकी अंश →


 

ताजा अपडेट

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter