शुक्रबार, ०७ बैशाख २०८१

अन्तराष्ट्रिय समाचार

किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने

सोल, १२ वैशाख (रासस÷सिन्ह्वा) ः उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनुअगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति ट्रम्पलाई भेट्नुहुने भएको छ । ट्रम्प र किमको भेटवार्ता हुनुभन्दा अगाडी मे महिनाको मध्यतिर मुनले ट्रम्पलाई भेट्ने तयारी गर्नु भएको समाचारमा जनाइएको छ । दक्षिण...बाँकी अंश →


इरानसँग नयाँ पारमाणिक सम्झौता हुन सक्ने राष्ट्रपति द्वयको दाबी

वासिङटन, १२ वैशाख (रासस÷एएफपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी एम्यानुएल माक्रोनले इरानको पारमाणविक कार्यक्रमबारे एउटा नयाँ सम्झौता हुन सक्ने मङ्गलबार बताउनुभएको छ । सन् २०१५ मा भएको सम्झौताप्रति आशङ्का व्यक्त गर्दै आउनुभएका ट्रम्पले माक्रोनसँगको वार्तापछि केही ठूलो, सम्भवतःसम्झौता हुनसक्ने बताउनुभएको हो । नयाँ सम्झौतामा इरानको व्यालास्टिक...बाँकी अंश →


धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर

जोधपुर, भारत, १२ वैशाख (रासस÷पिटीआई) ःउत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उहाँकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला बुधबार सुनाउनु...बाँकी अंश →


चर्च आक्रमणमा परी सोह्रको मृत्यु

लागोस, नाइजेरिया, १२ वैशाख (रासस÷सिन्ह्वा) ः नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिनुभयो । घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याउनु...बाँकी अंश →


परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ११ वैशाख (रासस÷एएफपी) ः इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच वासिङ्टनमा उक्त एजेण्डामा छलफल हुनु केही घण्टापूर्व रुहानीको यस्तो चेतावनी आएको हो ।...बाँकी अंश →


माओवादी केन्द्रको प्रबास कमिटी बिबादमा समानान्तर कमिटी बनाउने घोषणा

बैशाख ११ युके लन्डन , नयाँ शक्ति पार्टी नेपाल बाट बाम एकता र ध्रुवीकरण अभियान चलाएर नेता देवेन्द्र पौडेल ,पर्शुराम तामाङ पासाङ सेर्पाको ध्रुवीकरण नेतृत्वको प्रबास कमिटीका नेता कर्म पाहडिले आफुहरुलाइ माओवादी केन्द्रमा गुटबन्दी कारण भुमिका र जिम्मेवारी बिहिन गराइएको प्रती कडा रोस्ट ब्यक्त गरेका छन । २० देशबाट नयाँ...बाँकी अंश →


आणविक हतियार प्रयोगको खतरा बढ्दो: संयुक्त राष्ट्रसंघ

जेनेभा, 11 वैशाख  संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले पछिल्लो समय युद्धमा आणविक हतियार प्रयोगको खतरा बढ्दो देखिएको बताउनुभएको छ । राष्ट्रसंघका परमाणु प्रसार निरोध सन्धि संगठनका उच्च अधिकारी इजुमी नाकामिसुले आणविक हतियार आजको विश्वमा आवश्यक रहेको भन्ने भनाइप्रति विमति राख्दै भन्नुभयो, “चाहेर वा नचाहेर पनि आणविक हतियार प्रयोगको खतरा बढ्दो छ...बाँकी अंश →


सङ्कट समाधान गर्न कतार तयार

दोहा, कतार, ९ वैशाख (रासस÷सिन्ह्वा): अरब क्षेत्रका साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स तथा इजिप्ट र कतारबीच केही समयदेखि जारी कुटनीतिक सङ्कटको समाधान गर्ने बिषयमा तयार रहेको कतारले दोहोराएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कतारको विदेश मन्त्रालयका प्रवक्ता लुल्लाह अल–खतेरले साउदी अरबमा भएको ‘गल्फ शिल्ड जोइन्ट एक्सरसाइज–१’ मा सहभागी...बाँकी अंश →


काबुल भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

काबुल, अफगानिस्तान, ९ वैशाख (रासस÷सिन्ह्वा) ः अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ । नजिकिँदै गरेको निर्वाचनमा सहभागिता जनाउन...बाँकी अंश →


नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीन घाइते

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ९ वैशाख (रासस÷सिन्ह्वा): अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्नरूपमा आएको बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा तीन जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा,...बाँकी अंश →


‘भारतमा बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड हुने’

नयाँ दिल्ली, भारत, ८ वैशाख (रासस÷एएफपी): भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ । हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानूनलाई अनुमोदन गरेको हो...बाँकी अंश →


प्यालेस्टाइनको गाजामा चार फिलिस्तीनी शहिद , ४५० घाइते

गाजा, प्यालेस्टाइन, ८ वैशाख (रासस÷सिन्ह्वा): प्यालेस्टाइनको गाजा क्षेत्रमा भएको प्रदर्शनमा दुई पक्षबीच झडप हुदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अरु ४५० भन्दा बढी घाइते भएका छन् । सयौं प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीकाबीचमा शुक्रबार त्यस क्षेत्रमा झडप भएको थियो । मारिनेमा चारै जना प्यालेस्टाइनी रहेका छन् । गाजा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter