शुक्रबार, ०७ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

स्वास्थ्यकर्मीको १३ बुँदे काठमाडौँ घोषणापत्र जारी

काठमाडौँ, २३ वैशाख (रासस) ः नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिले औषधि आपूर्ति प्रक्रिया अवरोध भई सेवा सञ्चालनमा समस्या भएकाले तत्काल आपूर्ति गरिनुपर्ने लगायत माग राखी १३ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । समितिको यही वैशाख १७ र १८ गते बसेको बैठकले दुर्गम एवं विकट जिल्ला र अन्य स्थानमा रिक्त...बाँकी अंश →


सिरहा अस्पताल मेसुसहित स्थायी चिकित्सकविहीन

लहान, २३ वैशाख (रासस) ः सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सञ्चालन हुँदैछ । कूल ५० श्ययाको अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् । अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेण्ट पेडिया टिसियन स्त्रीरोग विशेषज्ञ, परामर्श शल्यचिकित्सक, परामर्शदाता हाड शल्यचिकित्सक,...बाँकी अंश →


मानसिक स्वास्थ्य र हाम्रो समाज :डा. ऐनुद्दीन बागबान

डा. मोहम्मद ऐनुद्दीन बागबान,  मेडिकल अधिकृत  नशा तथा मनोचिकित्सा बिभाग, भरतपुर अस्पताल   स्वास्थ्य भनेको कुनै रोग वा दुर्बलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक ,मानसिक तथा सामाजिक समग्र रुपमा स्वस्थ हुनु हो (WHO)। हामी शारीरिक रुपमा समस्या सानो भए पनि तुरन्त अस्पतालतिर लाग्छौ । तर मानसिक तथा सामाजिक रुपमा...बाँकी अंश →


राष्ट्रिय सहयोग रणनीति २०१८–२२ सार्वजनिक

काठमाडौँ, १९ वैशाख (रासस) ः नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले संयुक्तरुपमा आगामी पाँच वर्षका राष्ट्रिय सहयोग रणनीति २०१८–२२ सार्वजनिक गरेका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद््मा अर्याल, विश्व स्वास्थ्य संगठनका सरुवा रोग विभागका सहायक महानिर्देशक डा रेन मिङघुईले संयुक्तरुपमा उक्त रणनीतिको सार्वजनिक गर्नुभएको हो ।...बाँकी अंश →


شوگر کا قدرتی علاج ’بیل گری‘

بیل گری ایک ایسا غیر معمولی پھل ہے جس کےاستعمال سے ان گنت فوائد حاصل کئے جا سکتے ہیں،اردو میں اسے بیل پتھر بھی کہتے  ہیں جب کہ انگریزی میں Beal Fruit اور Wood Apple پنجابی میں بل ، سندھی میں کاٹھوری ، بنگلہ اور سنسکرت میں اسے بلوا کہتے...बाँकी अंश →


कपिलबस्तुका युवाहरु साईक्लि· तर्फ आकर्षित

  अजय बर्मा ,कपिलबस्तु बिभिन्न रोगको निवारण साईकल चलाउनु हो भन्ने सचेतना फैलाउदै कपिलबस्तुका युवाहरु साईकल राईडि·मा उत्रिएका छन् । नेपालमा शारीरिक रूपले सक्रिय महिला पुरुषहरूमा असामयिक मृत्यु हुने सम्भावना बढी देखिएकाले साइक्लिङ गर्दा ३० प्रतिशतसम्म कम हुने र मुटु रोग, मधुमेह, क्यान्सर, स्ट्रोक आदि जस्ता दीर्घ रोगहरू विकसित हुने...बाँकी अंश →


क्षयरोगको पहिचान र उपचार ‘जिन एक्सपर्ट उपकरण’ बाट गरिने

नुवाकोट, २५ चैत (रासस) ः यहाँ वृद्धि हुँदै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न राष्ट्रिय क्षयरोग केन्द्रले ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई उपलब्ध गराएको छ । उक्त उपकरण केन्द्रका निवर्तमान निर्देशक डा केदारनरसिंह केसीले जिल्ला अस्पतालका व्यवस्थापन समितिको अध्यक्ष पारस अधिकारीलाई शनिबार प्रदान गर्नुभयो । दुई घण्टामा नै...बाँकी अंश →


थाइराइड पत्ता लगाउने प्रविधि नेपालमा

काठमाडौं- थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि नेपाल भित्र्याइएको छ। अल्ट्रासाउन्ड मेसिनबाट नै सफ्टवेयरको सहयोगमा क्यान्सरको अवस्था पत्ता लगाउने उक्त प्रविधि नेपाल हेल्थ केयर सोलुसनले नेपाल भित्र्याएको हो। यो प्रविधिले क्यान्सरको साधारण, खतरा र अन्यत्रबाट क्यान्सर सरे वा नसरेको सहजै पत्ता लगाउन सकिन्छ। ‘एम्क्याड–भिटी’ नाम दिइएको उक्त नयाँ सफ्टवेयर अमेरिकाबाट...बाँकी अंश →


पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान सञ्चालन हुने : खानेपानी मन्त्री मगर

कैलाली । खानेपानी मन्त्री बिना मगरले भरतपुर क्यान्सर अस्पतालको विशेष सहयोग तथा आयोजनामा आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान लिएर आएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले धनगढी विमानस्थलमा आज गरेको पत्रकार सम्मेलनमा मन्त्री मगरले क्यान्सरबाट पीडित हुनुभएकी दिदी ज्ञानु दाहाल र...बाँकी अंश →



मणिपाल अस्पतालको समस्या छलफलबाटै समाधान गर्नुपर्छः मन्त्री चुमान

पोखरा । प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मणिपाल शिक्षण अस्पतालमा देखिएको समस्या दुवै पक्षबीच छलफल गरेर समाधान गर्नुपर्ने बताउनुभएको छ । विगत नौ महिनादेखि पाँचबुँदे माग राखी आन्दोलनरत कर्मचारीको समस्या समाधान गर्ने उद्देश्यका साथ मंगलबार अस्पतालमा आयोजित कार्यक्रम उहाँले आन्दोलनरत कर्मचारीका जायज मागप्रति अस्पताल प्रशासन...बाँकी अंश →


मन्त्री पण्डितले मापदण्ड पूरा नगरेका चार अस्पताललाई कारबाहीको सिफारिस गर्ने

काठमाडौं- जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मापदण्ड पूरा नगरेका चार अस्पताललाई आवश्यक कारबाही गर्न स्वास्थ्य मन्त्रालयमा पत्र पठाएका छन्। मन्त्री पण्डितले वातावरणीय प्रभाव मूल्यांकन नगरी सञ्चालनमा रहेका अस्पताल तथा उद्योगलाई कारबाही गर्ने निर्णय गरेका हुन्। कारबाहीको उक्त सूचीमा विभिन्न उद्योगसहित राजधानीभित्रैका चार अस्पताल रहेका छन्। वातावरणीय प्रभाव मूल्यांकन मिचेर सञ्चालनमा रहेका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter