बुधबार, १२ बैशाख २०८१

स्वास्थ्य/जीवनशैली

खाना तथा सत्कारसम्बन्धी प्रदर्शनी

काठमाडौँ, २८ भदौ ,,   के तपाईं विभिन्न प्रकारको बेकरी तथा प्रशोधित खाना, पेय पदार्थ र सत्कारसम्बन्धी अनुभव लिन चाहनुहुन्छ ? अब केही साता मात्र धैर्य गर्नुहोस्, यस्तै प्रकारको प्रदर्शनी आगामी असोज १३ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । हाउस अफ राजकर्णिकार समूहको आयोजनामा ‘रुस्लान वेभरेज एण्ड हस्पिटालिटी’...बाँकी अंश →


कोशी अञ्चल अस्पताल स्वायत्त बन्ने

विराटनगर, २३ भदौ ,,   पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताल विराटनगरमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चालीस वर्षअघि निर्माण भएको सो अस्पताल तत्कालीन आवश्यकतालाई पूरा गर्न बनाइएको थियो भने अहिले जनसङ्ख्या वृद्धिका कारण पुरानो भौतिक संरचनाले अहिले आवश्यकता पूरा गर्न कठिनाइ भइरहेको अजनाएको छ ।...बाँकी अंश →


पाँच मन्त्रालयमा जनताका गुनासा

काठमाडौँ, २२ भदौ ,,   पाँच मन्त्रालय मातहतका निकायप्रति जनताको गुनासो चुलिएको छ । गृह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका निकायले प्रवाह गर्ने सेवा तथा त्यसको पारदर्शितामाथि प्रश्न उठाउँदै हेलो सरकार गुहार्ने क्रम बढ्दो छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहने गरी गुनासो सुनुवाइ तथा समाधान गर्न विसं २०६८ मा हेलो...बाँकी अंश →


वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ पारित

काठमाडौँ, २२ भदौ ,,   राष्ट्रिय सभाको आजको बैठकले “वातारण संरक्षण (पहिलो संशोधन) विधेयक २०७५” सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको अध्यक्षतामा बसेको बैठकले उक्त विधेयकलाई बहुमत सदस्यले पारित गरेको हो । वातावरण संरक्षण ऐन ०५३ लाई खारेज गरी राष्ट्रियसभाले वातारण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ पारित गरेको...बाँकी अंश →


खाध स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा

२१ भदौं, काठमाडौं ।,,   कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर सबै सरोकारवाला निकायको सक्रिय सहभागितामा खाध स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । मन्त्रालयले भदौं अन्तिमदेखि शुरु हुने अभियानको पूर्व तयारी स्वरुप आज बिहीबार मातहतका निकाय र सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेको छ । जुन अभियान...बाँकी अंश →


स्वास्थ्यकर्मी आन्दोलनमा

गौशाला, २० भदौ,,   महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका छन् । पटक–पटक गाउँपालिका, स्वास्थ्यकर्मी तथा जिल्ला प्रशासन कार्यालयबीच तलब, भत्ता र अन्य सुविधा उपलब्ध गराउने सम्झौता हुँदै आएको थियो । गाउँपालिकाले उक्त...बाँकी अंश →


वार्तामा आउन चिकित्सकलाई आग्रह

काठमाडौँ, १७ भदौ ,,   स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले फौजदारी संहिताका केही बुँदाप्रति असन्तुष्टि जनाउँदै हडतालमा उत्रिएका चिकित्सकलाई विरोधका कार्यक्रम स्थगित गरी वार्तामा आउन आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा उहाँले आफ्नो असहमतिका कुरा वार्ताको टेबुलमा बसेर समाधान गर्न सकिने बताउँदै उपचारका लागि आएका बिरामीलाई अलपत्र नपार्न तथा...बाँकी अंश →


रेडक्रसका महासचिव सोमबार नेपाल आउँदै

काठमाडौँ, १७ भदौ,,    रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा सोमबार नेपाल आउँदै हुनुहुन्छ । महासङ्घमा विश्वका १९० देशका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी आबद्ध छन् । नेपालमा विसं २०७२ वैशाख १२ को भूकम्पपछि महासङ्घले अन्तर्राष्ट्रिय क्षेत्रबाट मानवीय सहायता एवं सेवा जुटाउन आह्वान...बाँकी अंश →


‘अब बन्ने शहर व्यवस्थित हुन्छ’

काठमाडौँ, १६ भदौ ,,   शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले योजनाविना बस्ती बसाल्दा फोहरमैलाको समस्या हुँदै गएको भन्दै अब बन्ने शहर व्यवस्थित हुने बताउनुभएको छ । विष्णुमति सरसफाइ महाअभियानले सरसफाइको २०० हप्ता पूरा गरेको अवसरमा आज यहाँ आयोजना गरेको ‘स्वच्छ, सफा र हराभरा विष्णुमति नदीसम्बन्धी अन्तक्र्रिया’मा उहाँले योजनाविना शहर विकास हुँदा...बाँकी अंश →


चिकित्सकले आन्दोलन गर्न पर्दैन,, उपप्रधानमन्त्री यादव

चितवन, १५ भदौ (रासस) ः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकले आन्दोलन गर्नु नपर्ने बताउनु भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित अन्तरङ्ग भवनको आज समुद्घाटन गर्दै मन्त्री यादवले चिकित्सकले अघि सारेको माग सरकारले पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले जे कुराका लागि आन्दोलन गर्दै...बाँकी अंश →


चिकित्सा शिक्षा अयोगको प्रावधान सच्याउन सुझाव

काठमाडौँ, १४ भदौ ,,   नेपाल चिकित्सक संघले राष्ट्रिय चिकित्सा विधेयकमा प्रस्ताव गरिएको उच्चस्तरीय चिकित्सा शिक्षा अयोगको प्रावधानलाई सच्याउन सुझाव दिएको छ । आयोग कार्यक्षेत्रका विभिन्न १७ वटा काउन्सिललाई यसले व्यवस्थित गर्न नसक्ने र राजनीतिकरण हुने आशंका गर्दै सङ्घले चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन आयोगको विकल्प खोज्न आग्रह समेत गरेको छ ।...बाँकी अंश →


क्यान्सर अस्पताल ४७५ शय्याको हुने

चितवन, १४ भदौ ,,   विसं ०५७ मा १०० शय्याबाट शुरु भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शय्याको हुने भएको छ । तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो । हाल अस्पतालमा २२५ शय्या...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter