शुक्रबार, १६ चैत २०८०

स्वास्थ्य/जीवनशैली

एमबिबिएस सम्भाव्यता अध्ययन टोली जुम्लामा

जुम्ला, १ पुस,, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ । प्राध्यापक डा गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग गर्दै जुम्लामै अनशन बसेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीर अस्पतालका प्रा डा श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल...बाँकी अंश →


प्रसाद खाँदा भारतमा एघारको मृत्यु, ९३ बिरामी

नयाँदिल्ली, २९ मङ्सिर,, भारतको कर्नाटक राज्यमा अवस्थित एक मन्दिरमा बाँडिएको प्रसाद खाएपछि एघार व्यक्तिको मृत्यु भएको छ । मन्दिरमा वितरण गरिएको प्रसाद विषाक्त भएकाले त्यो खानेहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । प्रसाद खाएकामध्ये कूल ९३ जना बिरामी परेकामा २९ जनाको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन्...बाँकी अंश →


आँखा शिविरबाट ७८१ जनाले सेवा लिए

कञ्चनपुर, १ पुस,,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् । धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र...बाँकी अंश →


गोरखा अस्पतालको फोहर व्यवस्थापनमा समस्या

गोरखा, २८ मङ्सिर,,  गोरखा सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनले देखाएको छ । फोहर व्यवस्थापनको अध्ययन गर्न गोरखा आइपुगेको ‘हेल्थकेयर फाउण्डेसन’ नामक संस्थाले गरेको अध्ययनले अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन राम्रो नभएको प्रतिवेदन सार्वजनिक गरेको हो । अस्पतालले कुहिने र नकुहिने फोहरलाई...बाँकी अंश →


आयोगमा वातावरण प्रदूषणसम्बन्धी उजुरी

ललितपुर, २७ मङ्सिर ,,  राष्ट्रिय मानवअधिकार आयोगमा वातावरण प्रदूषणसँग सम्बन्धी उजुरी आउन थालेको छ । वायु प्रदूषण, नदीनाला प्रदूषण, खानेपानी प्रदूषणलगायतका वातावरणीय समस्याका उजुरी आउन थालेको आयुक्त सुदीप पाठकले बताउनुभयो । कतिपय औद्योगिक क्षेत्रमा रहेका उद्योगले अपनाउनुपर्ने सामान्य सावधानी अपनाएका छैनन् । बस्तीका बीचमा सञ्चालन भएका उद्योगले त्यस क्षेत्रमा बसोबास...बाँकी अंश →


हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु

सोलुखुम्बु, २७ मङ्सिर जिल्लामा हेपाटाइटिस ‘बी’ को संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल फाप्लुको तथ्याङ्कअनुसार हेपाटाइटिस ‘बी’ को संक्रमण भएका तीनमध्ये दुईको ज्यान गइसकेको छ । एक जना बिरामीले उपचार गराइरहेको अस्पतालका सूचना अधिकारी सानी शेर्पाले जानकारी दिनुभयो । सोलु हेल्थकेयर सेन्टर, सोलुका डा राजेन्द्र बस्नेतका...बाँकी अंश →


स्थानीय निकायमा ‘बर्थिङ सेन्टर

विराटनगर, २७ मङ्सिर ,,   मोरङका स्थानीय तहले बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गरेपछि महिलाको अकाल मृत्यु न्यूनीकरणमा सहयोग पुगेको छ । मोरङका १७ वटै स्थानीय तहले ‘वर्थिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि स्वास्थ्य संस्थामा उपकरण तथा शय्याको विस्तार गर्नाका साथै दक्ष स्वास्थ्यकर्मी राखेर सेवा सञ्चालनमा...बाँकी अंश →


सामुदायिक स्वास्थ्य एकाइ स्थापना

बेनी, २५ मङ्सिर ,,  विकट म्याग्दीको रघुगङ्गा गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि र गुणस्तर सुधारमा गाउँपालिकाले पहल थालेको छ । दुर्गम बस्ती भएका कारण गाउँवासीलाई प्राथमिक स्वास्थ्य सेवा पाउन कठिन भएकाले उक्त गाउँपालिकाले वडा नम्बर ४ दर्मीजामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको हो । वडा नम्बर ७ को कुइनेखानीमा समेत...बाँकी अंश →


बारपाकमा स्वास्थ शिविर

गोरखा, २३ मङ्सिर,,  बारपाक सुलीकोट गाउँपालिका– १ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ४२३ जना बिरामीले स्वास्थ परीक्षण गराएको गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु गुरुङले जानकारी दिनुभयो । शिविरमा ९३ जनाले स्त्रीरोग, ९२ जनाले भिडियो एक्सरे र २३८ जनाले जनरल फिजिसियन सेवा लिएको उहाँले बताउनुभयो । गाउँपालिका र...बाँकी अंश →


नागरिकको स्वास्थ्य प्रति सम्बेदनशील हुनुपर्छ,, मन्त्री घिमिरे

इटहरी, ११ मङ्सिर,,   प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको हामी सबैले स्वीकार गर्नुपर्छ भन्नुभयो । प्रदेश स्वास्थ्य मन्त्रालयले आज इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उहाँले...बाँकी अंश →


माघ १ गते देखि प्लाषि्टक निषेध

अजय मिश्र/कपिलवस्तु ५ मंग्सिर कपिलवस्तु को बिभिन्न स्थान मा प्लाषि्टक बिगबिगी देखिए पछि शिवराज नगरपालिका क्षेत्र भित्र प्लास्टिकको कप, प्लेटर अन्य स्वास्थ्य र वातावरण मा प्रतिकूल असर पार्ने भएकाले नगर कार्य पालिका को बैठक ले २०७५ माघ १ गते देखि कुनै पनि होटल, रेस्टुरेंट, व्यवसायी, विक्रेता, उद्योगी र सबै नगरवासी...बाँकी अंश →


प्रयोगशाला सेवा सञ्चालन

बैतडी, ११ कात्तिक,,   दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको छ । आर्थिक समस्याका कारण २०६९ सालदेखि बन्द रहेको प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको हो । सो सेवा सञ्चालनका लागि दोगडाकेदार गाउँपालिकाले रु ६ लाख सहयोग गरेको सो गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो । विसं २०६९...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter