बुधबार, ०५ कार्तिक २०७७

मनोरन्जन

संगीतकर्मी संघको महाधिवेशन शनिवार

काठमाडौँ, ११ जेठ (रासस)  राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन यही जेठ १२ गते शनिवार भृकुटीमण्डपमा हुने भएको छ । दुई दिनसम्म जारी रहने उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । देशका विभिन्न ४५ जिल्लाबाट करीब ७०० प्रतिनिधिको सहभागिता रहने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको संघले जनाएको छ । यहाँ...बाँकी अंश →


क्यान्भासमा ‘माडी’का चित्र उतार्दै कलाकार

माडी, चितवन, १ जेठ (रासस) ः सोमबारको चर्काे घामको रापको कलाकारलाई कुनै परबाह थिएन, माडी अयोध्यापुरी सामुदायिक भवनमा । छेउमा थियो मकै र भटमासको खाजा । रङमा चोप्दै कला कोर्न ब्रस समातेका कलाकारका हात बेलाबेलामा मकै र भटमासमा पुग्थे । मुखमा मकै कुटुकुटु चपाए पनि उनीहरुको नजर कहिले मोबाइलमा पुग्थ्यो...बाँकी अंश →


امیتابھ بچن بزدل ہیں: پرکاش راج

بالی ووڈ فلموں کے نامور ولن پرکاش راج نے بھارتی فلم انڈسٹری کے میگا اسٹار امیتابھ بچن کو بزدل قرار دیدیا۔ پرکاش راج بھارتی میڈیا میں کئی روز سے چھائے ہوئے ہیں،انہوں نے پہلے گوری لنکیش کے قتل پر زبان کھولی اور نریندر مودی کی حکومت کو آڑے ہاتھوں لیا...बाँकी अंश →


छक्का पञ्जा–३ मा अर्को नायिका

काठमाडौं दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा र छक्का पञ्जा–२ ले बक्स अफिसमा वर्षकै सर्वाधिक व्यापार ग¥यो । छक्का पञ्जाले १९ करोड र छक्का पञ्जा–२ ले १५ करोड व्यापार गरेको थियो । अब यी दुवै चलचित्रभन्दा बढी व्यापार गर्ने लक्ष्यसहित दीपकराज गिरी र दीपाश्री निरौलाले छक्का पञ्जाको तेस्रो शृंखला छक्का...बाँकी अंश →


पूर्वमिस नेपाल निकिता ‘रानी महल’ मा

काठमाडौं । पूर्वमिस नेपाल निकिता चण्डक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छन् । सन् २०१७ की ‘मिस नेपाल’ विजेता निकिताले ‘रानी महल’ मार्फत डेब्यू गर्न लागेकी हुन् । मिस नेपाल २०१८ को घोषणाको एक साता नबित्दै उनी चलचित्र खेल्न तयार भएकी छन् । उनले, चलचित्र ‘रानी महल’ बाट चलचित्र क्षेत्रमा...बाँकी अंश →


‘तिमी हुन्छौ जहाँजहाँ’मा मनीष र मलिना

काठमाडौं चलचित्र ‘तिमी हुन्छौ जहाँजहाँ’को निर्माण पक्षले मेरो हर सासमा…शीर्षकको गीतको भिडियो मंगलबार राजधानीमा एक समारोहबीच रिलिज गरेको छ । अर्जुन पोखरेलको शब्द र संगीतमा अञ्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको यो गीतमा अभिनेता मनीषसुन्दर श्रेष्ठ र अभिनेत्री मलिना जोशीले अभिनय गरेका छन् ।   यसका लेखक तथा निर्देशक...बाँकी अंश →


بھارتی اداکارہ کو برہنہ احتجاج مہنگا پڑ گیا

بالی ووڈ کے بعد بھارت کے دوسری بڑی فلم انڈسٹری ٹولی ووڈ ( تیلگو فلم انڈسٹری) کی اداکارہ سری ریڈی کو پولیس نے خواتین کے استحصال کے خلاف احتجاج کرنے پر گرفتار کرلیا ہے۔ بھارتی اخبار ٹائمز آف انڈیا کی رپورٹ کے مطابق سری ریڈی نے فلم انڈسٹری میں خواتین...बाँकी अंश →


सलमानलाई पाँच वर्ष जेल सजाय

जोधपुर, राजस्थान, २२ चैत (रासस÷पिटीआई) ःभारतको राजस्थानस्थित एक अदालतले प्रसिद्ध वलिउड अभिनेता सलमान खानलाई सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय तोकेको छ । तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उहाँका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई...बाँकी अंश →


प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल र दिनेश डिसी

काठमाडाैं । चैत २३ गतेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा अभिनेता राजेश हमाल र दिनेश डिसी सहभागी हुने भएका छन् । गत शुक्रबार राजधानीमा आयोजित फान अवार्ड वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफनो भारत भ्रमणका क्रममा भ्रमण दलका सदस्यमा कलाकारहरुलाई पनि सहभागी बनाउने बताएका थिए। नेपाली कला...बाँकी अंश →


सार्वजनिक यातायातमा गीत बजाउँदा रोयल्टी तिर्नु पर्ने यातायात व्यवस्था विभागकाे निर्णय

काठमाडाैं । अब सार्वजनिक यातायातमा गीत बजाउँदा रोयल्टी बापत निश्चित रकम तिर्नु पर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै गीत-संगीत प्रयोग गरेका सार्वजनिक यातायातले तोकिएको रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । प्रतिलिपी अधिकार ऐनले कुनै सिर्जनालाई सार्वजनिक रुपमा प्रयोग गरिए त्यसवापत रोयल्टी तिर्नुपर्ने प्रावधानमा टेकेर...बाँकी अंश →


پریا پرکاش کے نئے فوٹو شوٹ نے دھوم مچادی

اپنے چہرے کے تاثرات اور آنکھوں کا جلوہ دکھا کر لاکھوں دلوں کو پگھلانے والی’ پریا پرکاش‘ ایک بار پھر سوشل میڈیا کی زینت بن گئیں ہیں۔ بھارتی خبر رساں ادارے کے مطابق سوشل میڈیا سے راتوں رات شہرت حاصل کرنے والی پریا پرکاش کے نئے فوٹوشوٹ نےدھوم مچادی ہے۔...बाँकी अंश →


श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने

मुम्बइ, १४ फागुन ।  भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको पार्थिक शरीर सोमबार मुम्बइ ल्याइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उनको मृत्यु भएको थियो । अस्पतालले...बाँकी अंश →


 

ताजा अपडेट

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter