शुक्रबार, ०७ बैशाख २०८१

मनोरन्जन

सेतीमा जलयात्रा बढ्दै

डोटी, २२ फागुुन ,,  दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहँु जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको सेतीमा जलयात्रा गर्न दिनहुँ स्थानीयवासी तथा पर्यटक आउने गरेका छन् । शिखर नगरपालिकाको भागेश्वर मन्दिरदेखि दिपायलमा रहेको पुरानो...बाँकी अंश →


दुलहीको आकर्षण शृङ्गारमा

चिप्लेढुङ्गा, १९ फागुन ,, पोखरा छोरेपाटनकी सोफिया खाती उमेर बल्ल १८ पुगिन् । उनी प्लस टुमा अध्ययनरत छिन् । झपक्क गहनामा साडीमा सजिएर बेहुली बनेकी उनी केही लजाउँदै थिइन् । उनी झपक्क गहना र रातो लेहङ्गामा १६ शृङ्गारमा सजिएर दुलही बनेर निस्किन् तर उनको पर्खाइ यत्तिकै भयो, उनलाई लिन दुलहा...बाँकी अंश →


सूर्यविनायकलाई पर्यटकीय गन्तव्य बनाइने

भक्तपुर, १४ फागुन ,,  सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान हुने भएको छ । आगामी चैत पहिलो साताबाट आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी प्याराग्लाइडिङको उडान भर्ने गरी पर्यटन मन्त्रालयसँग स्वीकृति लिई उडान भर्ने तयारी गरेको गुण्डु इन्टरनेसनल प्याराग्लाइडिङका अध्यक्ष...बाँकी अंश →


गोदावरीमा प्याराग्लाइडिङको रोमाञ्चक खेल

गोदावरी, ९ फागुन ,, खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा...बाँकी अंश →


आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल (सिन्धुली), ४ माघ  ,,  नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ । भूगोल र प्राकृतिक सम्पदाको दृष्टिले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सिन्धुलीमा सडक र अन्य पूर्वाधारको अपर्याप्तताका कारण विकासमा पछाडि परिरहेको बेला प्रथम फिक्कल...बाँकी अंश →


महिला क्रिकेट : नेपाल र युएई खेल्दै

काठमाडौँ, ३० पुस  ,,   थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टोली...बाँकी अंश →


महिला क्रिकेट,, नेपालको लगातार दोस्रो जित

काठमाडौँ, २९ पुस,, थाइल्याण्डमा जारी महिला टी–२० स्मास–२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो पटक जित हात पारेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेशियालाई छ विकेटले पराजित गर्दैै प्रतियोगितामा दोस्रो पटक हासिल गरेको हो । यसअघि हिजो शनिबार भएको पहिलो खेलमा...बाँकी अंश →


क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक

काठमाडौँ, २ पुस,,  नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गर्नुभएको हो । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भर्नुभएको छ । यसअघि...बाँकी अंश →


भुजेल भाषाको चलचित्र ‘नि–प्हुगाल’ प्रदर्शनीको तयारीमा

2018-12-14 08:34 पोखरा, २८ मङ्सिर ,,  भुजेल भाषा, संस्कार, संस्कृतिमा आधारित चलचित्र ‘नि–प्हुगाल’ (हामी भुजेल) चलचित्र बनाइएको छ । भुजेल समाज सेवा समिति, केन्द्रीय समिति र भुजेल चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिको सक्रियतामा निर्मित उक्त चलचित्र सेवानुङ फिल्म प्रालिको पहिलो प्रस्तुती रहेको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यही...बाँकी अंश →


नेपाली चलचित्र क्षेत्रमा उदाउदै एलिसा लामिछाने

काठमाडौ १६मङिसर,,   धादिङ जिल्ला घर भई हाल काठमाडौमा बस्दै आएकीे एलिसा लामिछाने नेपाली चलचित्र क्षेत्रमा पुरानो नाम हैन । अहिले यस क्षेत्रमा उदाउदै गएको नयाँ नाम एलिसा लामिछाने हो । यस क्षेत्रमा निरन्तर रही २ बर्ष बढिको लामो संघर्ष देखि नेपाली चलचित्र क्षेत्रमा लगेकी एलिसा बर्ष १८ मा पाइला टेकेकी...बाँकी अंश →


‘बक्स अफिस’ लागू भएसँगै फिल्मी क्षेत्र उत्साहित

काठमाडौँ, २७ साउन ,नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेपछि नेपाली फिल्मी क्षेत्र उत्साही देखिएको छ । बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको सन्दर्भमा सरकारले यही साउन १ गतेदेखि बक्स अफिस लागू गरेपछि फिल्मी क्षेत्र थप उत्साही देखिएको...बाँकी अंश →


डान्सर तथा कोरेयोग्राफर बनेर छाडछु डान्सर कबिता न्यौपाने

इमरान खान बुटवाल ६ साउन । अहिले डांस नृत्य संगीतमा कबिता न्यौपाने ले धुम मचाएकी छिन । बुवा राम प्रसाद न्यौपाने तथा आमा माथुरा न्यौपानेको कोखबाट बुटवाल उपमहानगरपालिका वार्ड नं. ४ट्राफिक चौकमा जन्मेकी कबिता न्यौपानेले हालैमा मनिमुकुन्दा कालेज बाट इंटरमिडिएटको परिक्षा पास गरेकी छिन । कबिताले बागेश्वारी सगिंतालयको बिधार्थी पनि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter