बिहिबार, १३ बैशाख २०८१

शिक्षा

सामुदायिक विद्यालयको कक्षा ११ मा प्राविधिक धार थप

– प्रकाश सिलवाल काठमाडौँ, २६ असार (रासस) : सरकारले प्राविधिक धारतर्फ कम्तीमा १५ विद्यार्थी भएका सामुदायिक विद्यालयमा कक्षा ११ को प्राविधिक शिक्षा थप्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागले यही असार २० गते जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पत्र पठाई २०७४...बाँकी अंश →


नेपाल यूथ नेटवर्कको अध्यक्षमा पुनः बिकास गुप्ता

नेपाल यूथ नेटवर्क ,एमनेस्टी नेपालको तेस्रो बार्षिक साधारण सभाले कानून अध्ययनरत रहेका बिकास कुमार गुप्तालाई पुनः दोस्रो कार्यकालको लागि सर्वसहमति बाट नियुक्त गरेको छ । नेपाल यूथ नेटवर्क एम्नेस्टीका संस्थापक अधिवक्ता अपेक्षा निरौलाको अथित्यतामा सम्पन्न भएको सभाबाट चयन गरिएको नया कार्यसमितिमा उपाध्यक्षमा मोहम्मद मजीद प्रवेज , सचिवमा रत्न केशरी महर्जन...बाँकी अंश →


प्राविधिक शिक्षाको आकर्षण बढ्दो

नारायण अधिकारी चितवन, २४ असार (रासस) ः छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै गएको छ । तेइस वर्षअघि निजीस्तरको नेपाल पोलिटेक्निक इन्स्टिच्युटले १८ महिने भेटेनरी जेटिए र सिभिल ओभरसियरको पढाइ...बाँकी अंश →


गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ – मन्त्री अधिकारी

पोखरा, २१ असार (रासस)ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रारम्भिकदेखि दशजोड दुई कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबै जुटनु पर्ने बताउनुभएको छ । पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयको छ कोठे पक्की भवनको बुधबार साँझ उद्घाटन गर्दै उहाँले सरकारले सामुदायिक विद्यालयको भौतिक संरचना तथा पठनपाठनमा...बाँकी अंश →


माध्यमिक तहमा अनिवार्यरुपमा सूचना प्रविधिको अध्यापन गराउनुपर्छ – मन्त्री बाँस्कोटा

काठमाडौँ, २० असार (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मध्यकालीन तथा दीर्घकालीन योजना र पूर्वाधारको एक साथ प्रयोग गरेर सूचना प्रविधिलाई सुलभ बनाउनुपर्ने बताउनुभएको छ । आज मन्त्रालयमा बसेको सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ को निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले माध्यमिक तहका विद्यालयमा अनिवार्यरुपमा सूचना प्रविधि विषयको...बाँकी अंश →


शिक्षा र स्वास्थ्यको विकास गरे मात्रै देश समृद्ध हुन्छ ः उपप्रम यादव

भक्तपुर, १७ असार (रासस) ः उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा गुणस्तरीय शिक्षा र राम्रो अस्पतालको विकास गर्न सके मुलुक आफैँ विकास र समृद्धि हुने बताउनुभएको छ । आज भक्तपुर अस्पतालको ११४औँ वार्षिकोत्सवमा उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नगरी देश विकास नहुने बताउनुभएको हो । उहाँले...बाँकी अंश →


विद्यालय शान्ति क्षेत्रः कार्यान्वयन माग

काठमाडौँ, १७ असार (रासस)ः निजी शैक्षिक संगठनले विद्यालयलाई व्यावहारिक रुपमा नै शान्ति क्षेत्र कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (एनप्याब्सन) र बृहत् राष्ट्रिय शिक्षा अभियानले आज पत्रकार सम्मेलन गरी सरकारले विद्यालयलाई शान्ति क्षेत्रका रुपमा व्यावहारिक तवरबाट...बाँकी अंश →


ल क्याम्पसमा ४० दिन देखि लागेको ताला खुल्यो, कानून पढ्न कोटा निर्धारण

नेपाल ल क्याम्पस डीनको कार्यलय नेपाल ल क्याम्पसमा एल.एल. बि. प्रथम बर्षको भनाँको बिषयलाई लिएर बिबाद चल्दै आयेकोमा अझै अन्योलको कालो बादल मडारिरहेको छ। कानून शिक्षालाई व्यवस्थित बनाइने भन्दै केन्द्रीय नेपाल ल क्याम्पसमा ८ सय जना र बाहिरका क्याम्पसहरूमा ५ सयको कोटा निर्धारण गरेको थियो । केन्द्रीय विद्यार्थी संगठनको विरोधपछि...बाँकी अंश →


राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए रु दशहजार

बेनी, म्याग्दी, १३ असार (रासस) ः बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन् । मंगलबार विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अंग्रेजी विषयका शिक्षक भरत थापा, विज्ञानका प्रकाश सुवेदी र गणित विषयका शिवराम पौडेलले ३.७० जिपिए ल्याउने...बाँकी अंश →


दोस्रो चरणको विद्यार्थी भर्ना अभियान संचालन गर्न निर्देशन

काठमाडौँ, ११ ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई ‘दोस्रो चरणको विद्यार्थी भर्ना विशेष अभियान’ संचालन गर्न निर्देशन दिएको छ । पहिलो चरणमा विद्यालय बाहिर छुटेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि मन्त्रालयले सबै स्थानीय तहलाई दोस्रो चरणको विद्यार्थी भर्ना अभियान संचालन गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत खेमराज जोशीले...बाँकी अंश →


परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

काठमाडौँ, ११ असार , माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि भएको थियो । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिक त्रुटि...बाँकी अंश →


एसइई परीक्षाफलमा प्राविधिक त्रुटि, एक दिनपछि जोडियो प्राक्टिकल नम्बर

काठमाडौँ, १० असार ९रासस० ः राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेभसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter