शुक्रबार, १६ चैत २०८०

आर्थिक

समाजवादी उद्देश्यको बजेट

काठमाडौँ, १५(जेठ) रासस ः सरकारले आगामी आर्थिक वर्षका लागि समाजवाद उन्मुख उद्देश्यसहितको बजेट प्रस्तुत गरेको छ । संघीय संसद्को आज बसेको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले गरिबी र पछौटेपनको अन्त्य गर्दै संविधानमा उल्लेख गरिएका नागरिकको मौलिक हकलाई सुरक्षित हुने गरी बजेट तयार गरिएको जानकारी दिनुभयो । भौतिक पूर्वाधारको विकास,...बाँकी अंश →


मंगलबार बजेट प्रस्तुत हुँदै

काठमाडौँ, १४ जेठ (रासस) ः सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।...बाँकी अंश →


आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने

विराटनगर, १४ जेठ ९रासस० ः गणतान्त्रिक मुलुकका रुपमा नेपाल एक दशक पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकबाट गणतान्त्रिक मुलुका रुपमा घोषित भएपछि २४० वर्षको राजतन्त्रको अन्त्य भयो । गणतन्त्र स्थापना भए पनि लामो समयसम्म मुलुकमा राजनीतिक अस्थिरता कायम रह्यो ।...बाँकी अंश →


सामाजिक सुरक्षा कर रु २० अर्ब ११ करोड संकलन

काठमाडौँ, १३ जेठ (रासस) ः चालु आवको प्रथम आठ महिनासम्म सामाजिक सुरक्षा कर रु २० अर्ब ११ करोड संकलन गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षणमा आव २०७३÷७४ (गत वर्ष) मा रु १६ अर्ब ९० करोड संकलन भएकामा प्रथम...बाँकी अंश →


पर्यटनमैत्री नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा जोड

काठमाडौँ, ८ जेठ ९रासस० ः पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले यसको पूर्वाधार विकास र प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिने भएको छ । संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा सरकारले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटक अनुकूल सेवा...बाँकी अंश →


टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

काठमाडौँ, ८ जेठ (रासस) ः नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका १७ हजार र एडिएसएलका एक...बाँकी अंश →


शेयर बजार ः चार अंकले घट्यो

काठमाडौँ, ८ जेठ (रासस) ः निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पुनः ४.३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक अंकले घटेको छ । कूल १६० कम्पनीको १० लाख ४७ हजार ८४३...बाँकी अंश →


एक सय तीन बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौँ, ७ जेठ (रासस)  सरकारले आगामी आर्थिक वर्षका लागि १०३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा जनताको सेवा, सुरक्षा, समृद्धि र सुखका लागि जनताले बनाएको वर्तमान सरकारबाट राष्ट्रले ठूलो अपेक्षा गरेको भन्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...बाँकी अंश →


मानवजातिको उत्थानको लागि केयर फॉउन्डेशनको निर्माण सहयोग गर्न आग्रह

केयर खबर//काठमांडौ रमज़ान एउटा दान सेवा सहयोग गर्ने र आफ्नो कमाइ बाट जकात निकालेर माल शुद्धि गर्ने महीना हो । खास गरी मुस्लिम समुदायको लागि बिशेष रहेको यो महीना समाजिक, धार्मिक, आर्थिक, मनोबैज्ञानिक हिसाबले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । यो अवसरको सही सदुपयोग गर्ने आहवान गर्दै केयर फॉउन्डेशन निकट केयर रिलीफ़...बाँकी अंश →


नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौँ, ७ जेठ (रासस)  सरकारको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम आज संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । चुनावी घोषणापत्रका आधारमा एमाले र माओवादी...बाँकी अंश →


फोर्डको ठगीमा सरकार मौन, राजनीतिक प्रभावमा रोकियो कारबाही

काठमाडौं फोर्ड गाडीको नेपालका लागि आधिकारिक बिक्रेता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिले उपभोक्तासँग चर्को मूल्य असुलेको प्रमाण फेला पर्दासमेत सरकारी निकाय मौन बस्दै आएको पाइएको छ । गत १० माघमा ठगीबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता तथा वितरक जीओ अटोमोबाइल्स प्रालिको...बाँकी अंश →


पूर्वी नवलपरासीमा सबैभन्दा ठूलो सिमेन्ट उद्योगबाट उत्पादन

नवलपरासी, ६ जेठ (रासस) पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो । उद्योगबाट पहिलो चरणमा दैनिक छ हजार मेट्रिक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter