रमेश लम्साल/रासस काठमाडौँ, ११ फागुन : एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई विकल्पसहितको सुझाव दिएको छ । समितिमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआडिसिएल)का प्रमुख कार्यकारी...बाँकी अंश →
काठमाडौँ- नेपालका लागि साउदी अरेबियाका महामहिम राजदूत श्री साद बिन नासेर अबु हैमदले साउदी कम्पनीको भिसा सेवा केन्द्र "तशीर" को मुख्यालयको उद्घाटन गर्नुभयो। भिसा र ट्राभल सोलुसनका लागि कार्यक्रममा नेपालका परराष्ट्र मन्त्रालयका कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेल, दूतावासको कन्सुलर शाखा प्रमुख श्री मन्सुर अल्मनसुर , साउदी परराष्ट्र मन्त्रालयका भिसा सेवा केन्द्रका...बाँकी अंश →
झापा, २४ मङ्सिर : अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०÷८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन् । बोर्डका...बाँकी अंश →
काठमाडौँ, १४ असोज : सन् २०२३ को नौ महिनामा करिब सात लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म हवाईमार्ग भएर छ लाख ९२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् । पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार...बाँकी अंश →
काठमाडौँ, ३ असोज : एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही वृद्धि...बाँकी अंश →
काठमाडौँ, १४ भदौ : नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३ मा दर्ता भएको ‘एनएमए’ले २०३४ सालमा १५ वटा हिमाल आरोहणको अनुमतिदेखि त्यहाँ हुने गरेका गतिविधि सञ्चालन गर्दै आएको...बाँकी अंश →
तिलोत्तमा, २७ साउन : गत आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उद्योगले लगत कट्टा गरेका हुन् । लगत कट्टा गरी बन्द हुनेमा उत्पादनमूलक उद्योगमा ८४, कृषि तथा वनजन्य उद्योगमा १९, सेवामूलक उद्योग ६३...बाँकी अंश →
लन्डनबाट चाँडै सेवा सुरु हुन लागेको हिमालयन जेट एयरलाइन्सले बेलायत, फ्रान्स र जर्मनीलगायतका देशबाट नेपालमा सिधा उडान गर्ने भएको छ। लामो दुरीमा बिना कुनै ट्रान्जिट उडान गर्ने गरी खुलेको हिमालय जेट एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट सिधा नेपाल उडान गर्ने कम्पनीले जानकारी दिएको...बाँकी अंश →
काठमाडौँ- नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा भएको द्वविपक्षीय भेटघाटका क्रममा दुई देशबीच नौ वटा सहमतिमा हस्ताक्षर भएको छ। समारोहमा नेपाल र चीनबीच आर्थिक र प्राविधिक सहयोगको सहमति भएको छ। त्यस्तै, चीन र नेपालबीच चिनियाँ सहयोगमा रेलमार्गको सम्भाव्यता अध्ययनका...बाँकी अंश →
काठमाडौं- नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले गरेको एक अध्ययनले वैदेशिक रोजगारीमा जाने ९८ प्रतिशत भन्दा बढी श्रमिकलाई फ्रि भिसा र टिकटको सुविधा नरहेको देखाएको छ। जिफन्टले अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) सँगको साझेदारीमा उक्त अध्ययन गरेको थियो। वैदेशिक रोजगारीमा जाने १ हजार ५ सय ९३ जनासँग सर्वेक्षण गरेर प्रतिवेदन तयार...बाँकी अंश →
काठमाडौँ- विद्यार्थी संगठनको आन्दोलनको दबाबमा नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले लगातार मूल्यवृद्धि गरेपछि नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले आन्दोलन चर्काएपछि निगमले इन्धनको मूल्य एक रुपैयाँले घटाएको हो । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ । जसअनुसार पेट्रोल अब...बाँकी अंश →
काठमाडौँ– सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा घोषणा गरिरहँदा नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यात्रुहरुलाई बसले सेवा प्रदान गरिरहेको छ। अत्यावश्यक काममा भन्दा अरु बेला हिँड्न नपाउने भनिरहेको अवस्थामा पनि दैनिक काठमाडौँबाट बस आउने जाने क्रम जारी छ। सञ्चालित बसहरुले मानिस र सामानहरु ओसार पसार गरिरहेका छन्।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: