बिहिबार, ०६ बैशाख २०८१

कला/साहित्य

लाङ्टाङ साहित्यिक यात्रा सम्पन्न

रसुवा, ५ जेठ (रासस)  विसं २०७२ को भूकम्पका कारण दिवंगत स्वदेशी विदेशीको सम्झनामा लाङटाङ साहित्यिक यात्रा(वैशाख२७–३०) सम्पन्न भएको छ । रसुवा स्रष्टा समाजको आयोजना र अधिवक्ता एवं साहित्यककार फुर्पा तामाङको नेतृत्वमा गएका १० कविले लाङ्टाङ पुगी दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कविता वाचन गरेका थिए । पर्यटनका हिसाबले लाङ्टाङ सुरक्षित छ...बाँकी अंश →


‘समृद्धिका लागि साहित्य’ शनिबार हुने

काठमाडौँ, ३ जेठ (रासस) मदन भण्डारी कला साहित्य प्रतिष्ठान र साहित्य सन्ध्याको आयोजनामा यही जेठ ५ गते ‘समृद्धिका लागि साहित्य’ विषयक विशेष कविगोष्ठी हुने भएको छ । गोष्ठीमा सोही विषयमा डा कृष्णप्रसाद घिमिरे, डा देवी नेपाल र डा बिन्दु शर्माबाट अवधारणापत्र पेश गरिने भएको छ । वर्तमान सरकारले पनि ‘समृद्ध...बाँकी अंश →


करातेः नेपाल टिम च्याम्पियन

काठमाडौँ, ३१ वैशाख (रासस) ः नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि आज हात पारेको छ । नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा नेपालले १४ स्वर्ण, १७ रजत र ३७ कास्य जित्दै टिम च्याम्पियनसमेत बन्यो । दोस्रो भएको भारतले ११–११ स्वर्ण, रजत र कास्य हात पा¥यो । तेस्रो स्थानमा...बाँकी अंश →


अन्तर्राष्ट्रिय कराते प्रतियोगिता

काठमाडौँ, ३० वैशाख (रासस) ः नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष...बाँकी अंश →


प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच सहकार्य हुँदै

काठमाडौँ, ३० वैशाख (रासस) ः नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबीच सघन रुपमा साहित्यिक सहकार्य हुनेभएको छ । नेपाल र पाकिस्तानबीचको सम्बन्ध र मैत्रीलाई अझ विकसित गर्दै दुवै देशको साहित्यिक विकासमार्फत दुई मुलुककका जनताबीचको सम्पर्क एवं समझदारी विस्तारका लागि प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच समझदारीपत्रमा आज हस्ताक्षर भयो । प्रतिष्ठानका...बाँकी अंश →


पुरुष सौन्दर्य प्रतियोगिताः विजेतालाई रु एक लाख

काठमाडौँ, २६ वैशाख (रासस) ः सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको जुम इन इभेन्टस् नामक संस्थाले म्यान अफ द नेपालको विजेतालाई ताजसहित रु एक लाख पुरस्कारको घोषणा गरेको छ । मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा सोही प्रतियोगितामा संयोजक विमल परियारले दोस्रो र तेस्रोलाई क्रमशः रु ५० हजार र रु २५...बाँकी अंश →


डाक्टर बन्ने रुची भएकी ज्वालाले बनाइन् २२ दिनमा ७० चित्र

काठमाडौँ, २५ वैशाख (रासस) ः केवल सोह्र वर्षकी ज्वाला ढकालले हालसम्ममा ११० वटा चित्रकला निर्माण गरिसकेकी छिन् । ठूला मान्छेलाई पनि कठिन हुने काम उनले सहजै गरेकी छिन् । एसइई परीक्षा दिएर बसेको फुर्सदको समयमा त झन् उनले २२ दिनमा ७० वटा चित्र बनाएकी छिन् । हाल उक्त चित्रसहित अन्य...बाँकी अंश →


लोक आइडलका लागि रु ३० लाख पुरस्कार घोषणा

काठमाडौँ, २४ वैशाख ९रासस० ः मुलुकमा स्वदेशी गीत तथा संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल लोक आइडल २०७५’ का लागि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० लाख, रु १५ लाख र रु १० लाख पुरस्कार घोषणा गरिएको छ । सार्थक डिजिटल म्युजिक प्रालिको आयोजनामा हुने उक्त कार्यक्रममा आगामी...बाँकी अंश →


सात समुद्रपारि लोकसंगीतमा नेपाली माटो खोज्दै

काठमाडौँ, २३ वैशाख (रासस) ः “सात समुद्रपारि भए पनि मलाई मेरै पाखापखेरा प्रिय लाग्छन् । यहीँका भञ्ज्याङ र चौतारी सुन्दर लाग्छन् । धवलागिरि र माछापुच्छ«ेको छाया मन पर्छ”, यो भनाइ हो सर्जक नवराज पन्तको । चार वर्षदेखि अमेरिकाको मेरिल्याण्डमा रहेर पनि नेपाली पाखा,पखेराको सपना देख्ने पन्तले सिर्जना गर्नुभएको ‘डाँडै फुर्के...बाँकी अंश →


कविता संग्रह विमोचन

काठमाडौँ, २१ वैशाख (रासस ) ः महिला साहित्यकार दुर्गा तिवारीको ‘नचुमेको क्षितिज’ नामक गद्य तथा गीति कविता संग्रह आजदेखि बजारमा आएको छ । विभिन्न ७४ वटा फुट्कर कविता संकलन गरिएको त्यस पुस्तकमा कविले नारी पीडा, उत्साह, कथा तथा व्यथा समेटिएको बताइएको छ । सो कविता संग्रहको विमोचन गर्दै साहित्यकार रमेश...बाँकी अंश →


ہر شخص ہے اداس چلو اب غزل کہیں :سحر محمود

                      چھایا ہے ابرِ یاس چلو اب غزل کہیں ہر شخص ہے اداس چلو اب غزل کہیں   ہجر و فراقِ یار میں رونا فضول ہے دل تو ہے اپنے پاس چلو اب غزل کہیں   یہ بھی علاج، دردِ...बाँकी अंश →


‘महाभूकम्पको संविधानयात्रा’ विमोचित

काठमाडौँ, २ वैशाख । साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खलाअन्तर्गत शनिबार सर्वाेच्च अदालतका पूर्वन्यायाधीश प्रा डा भरतबहादुर कार्कीद्वारा लिखित ‘महाभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रह लोकार्पण गरिएको छ । कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कानुनका क्षेत्रमा ज्यादै महत्त्वपूर्ण योगदान गर्नुभएका स्रष्टाको अन्तरमनको संवेदनशीलतालाई २०७२ को भूकम्प र त्यसपछि निर्माण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter