मङ्गलबार, ०६ चैत २०८०

धर्म / संस्कृति

हरितालिका (तीज) मनाइयो, पशुपतिमा करिब पाँच लाख दर्शनार्थी

काठमाडौँ, १ असोज : नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब पाँच लाख दर्शनार्थीले दर्शन, एवं पूजा आराधना गरेका छन् । बेलुकी ७ बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमै आउने भक्तजन भने अझै...बाँकी अंश →


बैशाख ३० मा रमजान र ३१ शुक्रवारका दिन ईद उल फितर मनाइने: राष्ट्रीय मदरसा संघ नेपाल

२९, बैशाख, कपिलवस्तु आज नेपालको कुनै पनि भागमा चन्द्रमा देखिएन न त छिमेकी देशहरुबाट चन्द्रमा देखेको कुनै समाचार आएको छ त्यसकारण भोली बिहीवार (३०बैशाख) ३० रमजान हुने र पर्सि (३१बैशाख) शुक्रवार ईद उल फितर मनाउने कुरा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी,महासचिव मौलाना मशहूद खां नेपाली...बाँकी अंश →


सुन्धारा स्थित मदिना मस्जिदलाई भु-माफियाले डोजर लगाई भत्काइयो, मुस्लिम समुदाएमा आक्रोश

काठमाडौ- काठमाडौको सुन्धारामा अवस्थित मदनी मस्जिद तथा मुसाफिरखानको इतिहास मैले उल्लेख गरिरहन पर्दैन।यहाँका रैथाने वासिन्दा (लगनटोल,खिचापोखरी,न्यूरोड,प्युँखा भोटेवहालका वासिन्दा) तथा हामीहरु नै यसको साक्षी रहेका छौं।कुनै बेला काठमाडौमा होटेल तथा लजहरुमा बास बस्ने प्रचलन नभएको बेला साझा यातायात लगायत लामो दुरीको बसको टिकट काट्न र बस चढ्न मानिसहरू सुन्धारा नै आउनु...बाँकी अंश →


करोना एउटा रोग हो धर्म होइन

करोना भाइरस लाई एउटा विशेष समुदाय संग जोडेर समाजिक सद्भाव र धार्मिक सहिष्णुता माथी प्रहार गर्ने जघन्य अपराध हो। नेपाल र नेपाली बीचको एकता अखंडता र एक आपसको भाईचारा लाई जोगाइ राखने यो हामी सम्पूर्ण नेपाली को दायित्व हो। केही बिकाउ दलाल मीडिया को भरमा हामी हाम्रो एकतालाई जोखिम मा...बाँकी अंश →


अन्तर धार्मिक शान्ति महासंघ नेपाल द्वारा सद्भभाब प्रबर्द्दन गर्दै कोरोना बिरुद्द लाग्न अपिल !

काठमाडौं , बैशाख १४/ विश्व समुदायलाई नै त्रास फैलाइरहेको कोरोना भाईरसको महामारी बिरुद्द सबै खाले सद्भभाब प्रबर्द्दन गर्दै कोरोना भाईरस बिरुद्दको लडाईंमा लाग्न अन्तर धार्मिक शान्ति महासंघ नेपाल द्वारा अपिल गरेको छ । पछिल्लो समय नेपाल , भारत लगायत अन्य मुलुकहरुमा कोरोना सन्क्रमणलाई लिएर साम्प्रदायिक , धार्मिक तथा सास्कृतिक सँरचना...बाँकी अंश →


कोरोना माहामारी र मुस्लिम समुदाय

  कोरोना माहामारी का कारण देस lock down भय सङै ,नेपाली media तथा social site हरु मा अनावश्यक तथा प्रमाणहिन विषयबस्तु हरु लाई आधारित धर्म र सम्प्रदाय सङ द्वन्द्व मच्चाउने समाग्रीहरु सेयर हुने होडबाजी चलेको छ। सामान्य मुस्लिम समूह जुन धार्मिक ज्ञान प्रचारप्रसार को लागि जम्मा भयाका धार्मिक ब्यतित्व तथा...बाँकी अंश →


खतमे नबुव्वत

खत्मे नबुवत अर्थात ईशदुतत्वको समाप्ति एउटा सर्वसहमति प्राप्त सत्यता हो । सम्पूर्ण मुस्लिम समुदाय यस कुरालाई स्वीकार गर्छन् कि अब नबुव्वत (ईशदुतत्व) को श्रृंखला समाप्त भइसकेको छ । हजरत मुहम्मद (स.) अल्लाहका अन्तिम सन्देष्टा हुनुहुन्छ । उहाँ (स.) को आगमनसँगै ईशदुतत्व र सन्देश आउने क्रम पूण भएर समाप्त भयो ।...बाँकी अंश →


मिथिलामा एकपक्ष पहिले नै छठको तयारी शुरु

महोत्तरी, ५ कात्तिक  महोत्तरीसहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी शुरु भएको छ । अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष पहिले नै देखिन थालेको हो । कात्तिक शुक्लपक्ष चौथी ९चतुर्थी० का दिन शुरु भएर सप्तमीका दिन छठ पर्व सम्पन्न गर्ने मैथिल परम्परा छ । सूर्यको उपाशना गरिने...बाँकी अंश →


पुनःनिर्माणको पर्खाइमा थापाथलीको गोपाल मन्दिर

काठमाडौँ, २९ असोज    काठमाडौँ महानगरपालिका वडा नं ११ स्थित थापाथलीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको गोपाल मन्दिर साढे चार वर्ष अघिको भूकम्पले पूर्णरूपमा क्षति भयो । भूकम्पपछिको प्राविधिक समूहले मन्दिरको जाँच गरी भित्र नपस्न पुजारीलाई सुझायो । त्यसपछि पुजारीले बाहिरैबाट पूजा गर्न थाले । भूकम्पको चार वर्ष बित्यो ।...बाँकी अंश →


गाईखुरा महादेव मन्दिरमा भक्तजन वृृद्धि

चरिकोट, २९ असोज  दोलखा मेलुङ्ग गाउँपालिका–२ सुकाठोकरमा रहेको प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालनमा आएसँगै भक्तजनको भीड लाग्न थालेको छ । सडक सञ्जालदेखि टाढा रहेको दोलखाकै प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म स्थानीय तहको संरचनासँगै सडक यातयातले जोडिएका कारण हाल मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै आएको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो ।...बाँकी अंश →


शान्तिपुर मन्दिरको जीर्णोद्धार चार करोडमा

काठमाडौँ, २८ असोज  विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिरको जीर्णोद्धार रू चार करोडको लागतमा सम्पन्न भएको छ । भूकम्पका कारण ठूलो क्षति पुगेको उक्त सम्पदा जोखिममा परेपछि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जग तथा चारैतर्फको पर्खाल भत्काएर जीर्णोद्धारका साथै आवश्यक स्थानमा पुनःनिर्माणसमेत गरेको हो । स्वयम्भूको संरक्षण तथा...बाँकी अंश →


देवघाटमा वृद्धग्राम बनाइने

चितवन, १५ असोज  देवघाट क्षेत्र विकास समितिले हाल त्यहाँ सञ्चालित वृद्धाश्रमलाई विकास गरी वृद्धग्राम बनाउने तयारी गरेको छ । असाहायलाई मात्र नभएर हुने खाने वृद्धवृद्धाको समेत बूढेसकाल सुखमय ढङ्गले जीवन बिताउनका लागि वृद्धग्राम बनाउने तयारी गरिएको हो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल वृद्धाश्रममा ३६ वृद्धवृद्धा रहेका छन् ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter