शनिबार, ०८ कार्तिक २०७७

श्रम तथा रोजगार

स्वदेश फर्किएका कामदारका लागि कार्यपत्र

काठमाडौँ, १४ असार (रासस) ः सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल नामक संस्थाले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई स्वदेशमै लगाउन सरकारलाई कार्यपत्र बुझाउने भएको छ । ‘वैदेशिक रोजगारबाट फर्केका कामदारको पुनः एकीकरण, नीति, चुनौती र आगामी कदमहरु’ विषयको छलफलमार्फत संस्थाले कार्यपत्र बुझाउन लागेको हो । वैदेशिक रोजगारीबाट फर्किएकाको सीपलाई स्वदेशमा नै प्रयोग...बाँकी अंश →


दुईजना पिडितलाई हवाई टिकट सहयोग

करिम बक्स मियाँ आषाढ ९/ दोहा। मकवानपुर मिलन केन्द्र कतारद्वारा दुईजना श्रमिकलाई हवाई टिकट सहयोग गरेको छ। मकवानपुर जिल्लाका बिगत ६ महिनादेखि कतारमा अलपत्र परेका दुईजनालाई सहयोग गरिएको हो। हेटौडा उपमहानगर पालिका ५ का सुबाश राई र बकैया गाउँपालिका ४ का मोहन राईलाई समाजले नेपालसम्मको लागि हवाई टिकट उपलव्ध गराएको...बाँकी अंश →


प्रशासकीय अदालतसम्बन्धी विधेयक स्वीकृ

काठमाडौँ, ८ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको तर्फबाट श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृति दिएको हो । उक्त...बाँकी अंश →


वन क्षेत्रबाट पाँच हजार रोजगारी सिर्जना गरिने

विराटनगर, ७ असार (रासस) ः प्रदेश नं १ को सरकारले उपलब्ध वन क्षेत्रबाट पाँच हजार जनाका निम्ति रोजगारी सिर्जना गर्ने नीति लिएको छ । प्रदेश नं १ को कूल गार्हस्थ उत्पादनमा सार्थक योगदान दिनसक्ने देखिएकाले रोजगारी सिर्जना गर्नका लागि ‘एक पालिका एक फर्निचर उद्यम’ तथा ‘एक उपभोगता समूह एक वन...बाँकी अंश →


 

ताजा अपडेट

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter