शुक्रबार, १६ चैत २०८०

दुई दिनमा नेपाल एयरलाइन्सले ल्यायो चीनबाट ९७५ वटा सिलिण्डर र १५७ अक्सिजन कन्सन्ट्रेटर

३ जेष्ठ २०७८, सोमबार २२:५२ मा प्रकाशित

काठमाडौं- नेपाल एयरलाइन्सले पछिल्लो दुई दिनमा चीनको बेइजिङबाट ९ सय ७५ अक्सिजन सिलिण्डर र एक सय ५७ वटा अक्सिजन कन्सन्ट्रेटर ल्याएको छ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार आइतबार ४ सय सिलिण्डर र १ सय ३० वटा अक्सिजन कन्सन्ट्रेटर ल्याइएको थियो। सोमबार ५ सय ७५ सिलिण्डर र २७ अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ। नेपाल एयरलाइन्स सोमबार र मंगलबार पनि सिलिण्डर लिन बेइजिङ जाने निगमले जनाएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter