शुक्रबार, १६ चैत २०८०

सरकारविरुद्ध कांग्रेसले गर्यो देशभर प्रदर्शन

२९ मंसिर २०७७, सोमबार १५:३७ मा प्रकाशित

काठमाडौँ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। पार्टीका नेताहरू देशका विभिन्न ठाउँमा भएका विरोध प्रदर्शनलाई सम्बोधन गरिरहेका छन्। काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा विरोध प्रदर्शन भएको छ। काठमाडौंको विरोध प्रदर्शन रत्नपार्कस्थित शान्तिवाटिकामा गएर विरोध सभामा परिणत भएको छ। त्यसअघि उक्त प्रदर्शन सरकार तथा प्रधानमन्त्री केपी ओलीविरुद्ध नारा लगाउँदै पुतलीसडक, कमलादी, त्रिचन्द्र क्याम्पस हुँदै शान्तिवाटिका पुगेको थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter