शुक्रबार, ०७ बैशाख २०८१

मंत्री त्रिपाठी र पूर्व मंत्री मिश्र द्वारा विजया दशमीको शुभकामना व्यक्त

१ कार्तिक २०७७, शनिबार २३:११ मा प्रकाशित

 

१ कार्तिक , कपिलवस्तु

 

संघिय मामिला तथा समान्य प्रशासन मंत्री माननीय हृदेश त्रिपाठी तथा पूर्व मंत्री इश्वर दयाल मिश्र ले नेपाली हरूको महान चाड विजया दशमीको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

 

उहांहरूले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

 

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter