शुक्रबार, १६ चैत २०८०

कृष्णनगर, कपिलवस्तुमा ३७ किलो चरेससहित दुई महिला पक्राउ

७ आश्विन २०७७, बुधबार २०:०० मा प्रकाशित

कृष्णनगर- फरहान नूर

कपिलवस्तुको कृष्णनगरमा ३७ किलो चरेस बोकेर नेपाल आएका २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा सुटकेस र शरीरमा लुकाएर चरेस ल्याउँदै गरेका २ महिला पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय कृष्णनगरले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुर मनहरि गाउँपालिका वडा नं ९ बस्ने वर्ष ४० की शान्ति तामाङ र साविक जिल्ला रोल्पा उवा गाविस वडा नं ५ घर भई हाल कपिलवस्तुको शिवराज ९ बानियाभर बस्ने वर्ष ३५ की वसन्ती घर्ती रहेका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter