बिहिबार, १३ बैशाख २०८१

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठान द्वारा सम्मान

२१ भाद्र २०७७, आईतवार १४:२० मा प्रकाशित

 

कृष्णनगर, भाद्र, २१

मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस. एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरिएको छ ।

गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगर बाट अरुणाचल प्रदेश मा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको इण्डो नेपाल सामाजिक मंचका सदस्य वृजेश कुमार गुप्ता ले जानकारी दिए ।

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले उहांको कार्यको सरहना गर्दै उज्जवल भविष्य को कामना गर्दै सफल कार्यकालको शुभकामना दिदै सम्मानित गरेका थिए ।

उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष गुरु शरण सिंह (बन्टी सरदार), इण्डो नेपाल सामाजिक मंचका सदस्य प्रितम कशौधन लगायतको उपस्थित रह्यो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter