शुक्रबार, ०७ बैशाख २०८१

२६ औ विश्व आदिवासी दिवसको अवसरमा जसपा का युवा नेता पठान द्वारा शुभकामना व्यक्त

२५ श्रावण २०७७, आईतवार १७:०४ मा प्रकाशित

कपिलवस्तु,साउन, २५

२६ औ विश्व आदिबासी दिवसको अवसरमा तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपा का युवा नेता अकरम पठान ले शुभकामना व्यक्त गर्नुभएको छ ।

पठानले संविधान र प्रचलित कानून अनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न आदिबासी हरुको उल्लेखित योगदान रहेको बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter