शुक्रबार, ०७ बैशाख २०८१

जसपाका युवा नेता अशोक यादव द्वारा सुझाव सहित ईद उल अजह(बकर ईद) को शुभकामना व्यक्त

१६ श्रावण २०७७, शुक्रबार १८:३२ मा प्रकाशित

कृष्णनगर, साउन, १६

मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ । तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ अध्यक्ष र हाल जसपा का युवा नेता अशोक यादव द्वारा स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्।हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन समेत यूवा नेता अशोक यादव ले अनुरोध गरेका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter