बुधबार, १२ बैशाख २०८१

३८ औ बि पी स्मृति दिवसको अवसरमा फलफूल र माक्स

६ श्रावण २०७७, मंगलवार १३:२६ मा प्रकाशित

आज मिति २०७७ श्रावण ६ गते महा मानव बि पी कोइरालाको ३८औ स्मृति दिवसको अवसरमा सुन्सरी क्षेत्र न. ४ का विभिन्न क्वारेन्टाइनहरुमा फलफूल ता माक्स बितरण गरेको छ । नेपाली काङ्ग्रेस सुन्सरी क्षेत्र न.४ र बि पी कोइराला अध्यन प्रतिस्ठान लौकही सुनसरीको सन्युक्त आयोजनामा हरिनगर गाउँपालिका, भोक्रहा नर्सिङ गाउँपालिका , कोशी गाउँपालिका र ब्रहा क्षेत्र नगरपालिकाका भित्रका क्वारेन्टाइनहारुमा फलफूल तथा माक्स वितरण गरिएको जानकारी बि पी कोइराला अध्यन प्रतिस्ठानका सचिव नइम अन्सारीले दिनु भयो । बितरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा सुन्सरी निर्वाचन क्षेत्र न ४ का नेका सभापति तथा कोशी गापाको अध्यक्ष एययुब अन्सारी ज्यू , हरिनगर गापा अध्यक्ष गफार अन्सारी ज्यू , इनरुवा नपाको उप मेयर जमुना पोख्रेल ज्यू, नेका जिल्ला कोषाध्यक्ष पन्कज महतो ज्यू, नेका क्षेत्र न ४ उप सभापति सदानन्द मन्डल ज्यू ,प्रतिस्ठानको अध्यक्ष नन्द कुमार सिग्देल ज्यू, नेपाल मुस्लिम संघ १ न प्रदेश अध्यक्ष इस्राइल मन्सुरी ज्यू नेका क्षेत्र ४/क सभापति उपेन्द्र कट्वाल ज्यू प्रतिस्ठान सदस्य डिल्ली कार्की इन्दु बराल लागायतका उपस्थिति रका थिए

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter