शुक्रबार, ०७ बैशाख २०८१

तत्कालीन समाजवादी पार्टी प्रदेश प्रवक्ता अकरम पठानद्वारा ईद (ईदुल फित्र) को शुभकामना व्यक्त

११ जेष्ठ २०७७, आईतवार १९:१२ मा प्रकाशित

 

 

कृष्णनगर, कपिलवस्तु, जेष्ठ ११

रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा प्रदेश नं ५ तत्कालीन समाजवादी पार्टी प्रदेश प्रवक्ता अकरम पठान ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ । साथै  बिश्वब्यापी महामारी कोरानाबाट बच्न सबै उपाय अबलम्बन गर्न पनि मुस्लिम समुदाय लगायत सबैमा बिशेष आग्रह गरे ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter