मङ्गलबार, ११ बैशाख २०८१

सपा नेता हई खान प्रहरी हिरासतमा

१० जेष्ठ २०७७, शनिबार १३:०० मा प्रकाशित

समाजवादी पार्टी का महाराजगंज नगर अध्यक्ष अब्दुल हई खान लाई आज कृष्णानगर प्रहरी ले हिरासत मा लिएको छ। हई खान को स्थानीय गाउँ मा रहेको कुरेण्टाइनमा लापरवाही भईरहेको कुरालाई लिएर महाराजगंज नगरपालिकामा विरोध गर्दा हिरासत मा परेको पार्टी का प्रदेश प्रवक्ता अकरम पठान ले जानकारी दिए ।

ऊनि समाजवादी पार्टी का कपिलवस्तु जिल्ला युवा संघ का अध्यक्ष समेत हुन । पूर्ण विवरण आउन बाकी छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter