शुक्रबार, १६ चैत २०८०

भारत बाट लुकाछुपी नेपालमा भित्रिँदै कपिलवस्तुको स्थिति भयावाह

२३ बैशाख २०७७, मंगलवार २२:४० मा प्रकाशित

कपिलवस्तु -विश्वव्यापी महामारी कोभिड १९ र लकडाउन ले गर्दा सृजना भयेको त्रास तथा भारत मा खुकिलो भयेको बन्दा बन्दी ले गर्दा सीमावर्ती गांव तथा कपिलवस्तु जिल्ला को स्थिति नै भयभीत हुंदैगयेको छ,
आज मात्र सैकडों नेपिली हरू भारत बाट नेपाल प्रवेश गर्न खोजेको, कपिलवस्तु को मर्यादपुर नाका मा पनि ५० भन्दा बढी नेपाली हरू सुरक्षा कर्मी को नियंत्रण मा रहेको जानकारी मुस्लिम आयोग द्वारा गठित अनुगमन समिति को संयोजक हजरत अली खान ले जानकारी दिनु भयो,
कइयों दिन को कठिन यात्रा गरि सीमा सम्म पुगेका आगंतुक हरूमा बिस्कुट र पानी वितरण गरि समिति का संयोजक हजरत अली ले उनी हरूलाई नेपाल सरकार तथा स्थानिय प्रशासन को आदेशानुसार बसनुहुन निवेदन समेत गर्नु भयो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter