शुक्रबार, ०७ बैशाख २०८१

भारतीय समाचार माध्यम झूटठा तथा भ्रामक, ज़ालिम मुखिया लाई नेपाल पुलिस ले समाते को ख़बर ग़लत

१ बैशाख २०७७, सोमबार २०:२३ मा प्रकाशित

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणविरुद्ध ‘लकडाउन’सहित सामाजिक दूरी तथा आवश्यक सतर्कताका विभिन्न अभियान सञ्चालन भइरहेको समयमा भारतीय मिडियामा नेपाल सम्बन्धी एउटा समाचारले निकै प्राथमिकता पाएको छ ।
नाम चलेकै केही भारतीय सञ्चारमाध्यमले अनलाइन संस्करणमा नेपालको नाम जोडेर प्रकाशित गरेको समाचारले दुवै देशमा त्रासको वातावरण सिर्जना गरिदियो । किनकि समाचारको विषयवस्तु नै अहिले विश्वले ठूलो चुनौतीका रुपमा सामना गरिरहेको ‘कोरोनाभाइरस’सँग जोडिएको थियो ।
भारतमा कोरोना संक्रमित पु-याउने आरोपित जालिम मुखियालाई नेपाल प्रहरीले गिरफ्तार गरेको’ विवरणसहित भारतीय सञ्चारमाध्यमम%A

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter