बिहिबार, ०६ बैशाख २०८१

केयर फ़ाउंडेशन द्वारा लाक्डाउन प्रभावित हरू मा राहत वितरण

२४ चैत्र २०७६, सोमबार १९:४२ मा प्रकाशित

काठमाण्डू।    २४ चैत्र केयर ख़बर,, केयर फ़ाउंडेशन नेपाल ले लाक्डाउन बाट प्रभावित मज़दूर ग़रीब विपन्न १०० परिवार लाई काठमाण्डू महा नगर पालिका वार्ड ४ संग समन्वय गरी जनपद प्रहरी र नेपाली सेना को निगरानीमा अहाना चौधरी को विशेष सहयोगमा विशाल नगर स्थित आफ़नो कार्यालय बाट राहत वितरण गरेको को छ
राहत पैकिजमा प्रति परिवार २५ किलो चामल , ५ किलो दाल , ५ किलो चीऊरा, १ लिटर तोरी को तेल रहे को जानकारी संस्था की कार्यकारिणी सदस्य तथा महिला विभाग प्रमुख रेशमा बानु शाह ले दिनु भयों
यस अवसर मा संस्था का अध्यक्ष श्री डाक्टर अब्दुल मोबिन खान , महा सचिव श्री अब्दुल सबूर , कोषाध्यक्ष श्री अनवर अली शाह , नरेंद्र महर्जन , अली हुसैन ज्यू हरूको उल्लेखनीय उपस्तिथिमा थियो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter