शुक्रबार, ०७ बैशाख २०८१

रोहेंगिया शरणार्थी कैम्प काठमाण्डूमा राहत वितरण

१७ चैत्र २०७६, सोमबार १६:४९ मा प्रकाशित

चैत्र १७  काठमाण्डू। आज कश्मीरी यूथ र कश्मीरी तकिया गुठी दरबार मार्ग ले केयर फ़ाऊनडेशन को रोहबरमा यस ज़िल्ला काठमाण्डू को बूढ़ानीलकंठ महानगर पालिका को वार्ड नम्बर ११ कपन स्थित रोहेंगिया शरणार्थी कैम्प गई १५४ परिवार लाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ प्रतेक परिवार लाई २५ किलो चावल , ५ किलो दाल , १ लिटर तोरी को तेल ५ किलो चीऊरा प्रदान गरेको को छ
उस अवसरमा स्थानीय निकाय बाट वार्ड का अध्यक्ष रूद्र अधिकारी , ज़िल्ला प्रशासन कार्यालय को प्रतिनिधि , स्थानीय सरकार को वार्ड सचिव, जनपद प्रहरी को टोली , र यसका साथ तकिया कश्मीरी मस्जिद का उपाध्यक्ष श्री हाजी फिरोजुद्दीन, संचालक अध्यक्ष सय्यद अशरफ़ शाह , उपाध्यक्ष  राशदूद्दीन , केयर फ़ाऊनडेशन नेपाल का अध्यक्ष श्री डॉक्टर अब्दुल मोबिन ख़ान , केयर फ़ाऊनडेशन नेपाल की सदस्य तथा महिला विभाग प्रमुख श्री रेशमा बानु शाह हरू को उपस्थितिमा वितरण कार्य सुसम्पन्न भए को केयर ख़बर समाचारदाता ले जनाए को छ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter