बिहिबार, १३ बैशाख २०८१

सिर्सिहवा आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गीता वर्मा

२४ फाल्गुन २०७६, शनिबार १८:०८ मा प्रकाशित

कृष्णनगर, फागुन २४
कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नं ४ मा अवस्थित सिर्सिहवा आधारभूत विद्यालय को व्यवस्थापन समितिको अध्यक्षमा गीता वर्मा चयन हुनु भएको छl अभिभावक भेला बाट दुई महिला र दुई पुरुषमा क्रमशः प्रभावती कोरी, सुमित्रा गुप्त(भुज), व्यास मुनि केवट र दीपेंद्र चौधरी को छनोट सर्वसम्मति ले भयो l पछि समिति विस्तार गर्ने क्रममा २ जना मनोनीत गर्ने क्रममा गीता वर्मा र साहिद अलि खांन मनोनीत भए l साथै उक्त विस्तारित समिति ले गीता वर्मा लाइ विद्यालय व्यवस्थापन समिति को अध्यक्ष मा छनौट गरेको जानकारी सोही विद्यालय का प्रधानाध्यापक अर्जुन कुमार चतुर्वेदी ले जानकारी दिएl

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter