सोमबार, २९ असार २०७७

सिर्सिहवा आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गीता वर्मा

२४ फाल्गुन २०७६, शनिबार १८:०८ मा प्रकाशित

कृष्णनगर, फागुन २४
कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नं ४ मा अवस्थित सिर्सिहवा आधारभूत विद्यालय को व्यवस्थापन समितिको अध्यक्षमा गीता वर्मा चयन हुनु भएको छl अभिभावक भेला बाट दुई महिला र दुई पुरुषमा क्रमशः प्रभावती कोरी, सुमित्रा गुप्त(भुज), व्यास मुनि केवट र दीपेंद्र चौधरी को छनोट सर्वसम्मति ले भयो l पछि समिति विस्तार गर्ने क्रममा २ जना मनोनीत गर्ने क्रममा गीता वर्मा र साहिद अलि खांन मनोनीत भए l साथै उक्त विस्तारित समिति ले गीता वर्मा लाइ विद्यालय व्यवस्थापन समिति को अध्यक्ष मा छनौट गरेको जानकारी सोही विद्यालय का प्रधानाध्यापक अर्जुन कुमार चतुर्वेदी ले जानकारी दिएl

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter