शुक्रबार, १६ चैत २०८०

काठमांडूमा आयोजित हुने अन्तर्राष्ट्रिय हिंदी सम्मेलनमा भाग लिदै सगीर खाकसार

२४ पुष २०७६, बिहीबार २२:०५ मा प्रकाशित

काठमाडौं: तालिमी बेदारी उत्तर प्रदेश (भारत)का अध्यक्ष्य तथा वरिष्ठ पत्रकार सगीर खाकसार १० जनवरी विश्व हिंदी दिवसको अवसरमा नेपालको राजधानी काठमाडौंमा पहिलोपटक आयोजित हुन गई रहेको अन्तर्राष्ट्रिय हिन्दी सम्मेलनमा भाग लिने छन्। सम्मेलनमा  नेपाल, भारत, अमेरिका, क्यानडा, नाइजेरिया, बेलायत , जर्मनी, मॉरिशस, ताजिकिस्तान, जापान, श्रीलंका, मालदिभ्स जस्ता मुलुकका दर्जनौं प्रतिनिधि सहभागी हुनेछन। हिंदी मंचका अध्यक्ष मंगलप्रसाद गुप्ताले भने कि अन्तर्राष्ट्रिय स्तरमा हिंदी सम्मेलन हिन्दी भाषाको संवर्धन र विकासको लागि एउटा संगमिल साबित हुनेछ। दिग्विजय मिश्राले भन्नु भयो कि जनवरी १० मञ्चको स्थापना दिवस पनि हो।यस सम्मेलनको भव्यताका साथ नेपालको एभरेष्ट होटेलमा तीन दिनसम्म आयोजना हुनेछ। यस को उदघाटन नेपाली पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चंद गर्नु हुनेछ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter