मङ्गलबार, ०४ बैशाख २०८१

हाँस्दै जीवन विताउनु

१४ पुष २०७६, सोमबार २१:१९ मा प्रकाशित

जिवनलाइ स्वस्थ राख्न चाहनु हुन्छ भने सबै भन्दा सजिलो उपाय भनेको हाँसो हो । स्वास्थको पहिलो चरण नै हाँसो हो , जुन हामीले बिस्तारै बिस्तारै बिर्सिदै गयोँ। यसको लागि कुनै पैसा लाग्दैन । मात्र तपाई ले मुस्कुराइ दिए पुग्छ । तपाईं प्रत्येक दिन हाँस्नु भयो भने हत्तपत्त doctor निर जानू पर्दैन। एक दिनमा तपाई 15 सेकेन्ड मात्र हास्नु भयो भने 2 दिन आयु बढछ भनेर बैज्ञानिक हरुको मान्यता छ। यहाँ संसारमा सबै मान्छेहरुलाई रिसाउने भन्दा हास्ने मान्छे नै मन पर्छ । उटा बच्चा जन्मिए पछि एक दिनमा लगभग ४०० पटक हास्छन रे जब उमेर बढदै गएर२०-२५ बर्षा पुगेपछि दिन्मा १७-१८ पटक हास्छ रे अझ उमेर बढेर ५०वर्ष भन्दा माथि पुगेपछि मान्छे हस्ना छोड्छन ।जति जति उमेर वित्दै जान्छन् त्यति रोगले पनि चयाप्दै जान्छन् । मानिस मात्र यस्तो प्राणी हो जो हासना सक्छ अरु प्राणी हास्न सक्दैनन् । हास्दा खेरि हुने फाइदहरु

# रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि
#स्वास प्रस्वासमा फाइदा
# मुटुको समस्यामा कमि
#तौल घटाउनुमा मद्दत
# आरामदायी निद्रा लाग्छ
# तनाव कम हुन्छ
अमेरिका युरोप लगायत जस्ता देशमा आज मान्छेलाई cancer जस्तो रोग हरु हटाउनु hospital हरु खोलेका छन । त्यसैले तपाई पनि हरेक दिन हास्नु पर्छ प्राय : हाम्रो सामजमा पुरुष भन्दा महिला धेरै हास्छन । न हास्नाले पुरुषहरु अाइमाइ भन्दा 5 बर्ष आगामी नै मर्छन रे अनुसन्धानमा पाईएको छ ।
हाँस्दा खेरि हामरो मस्तिष्कमा एनडरफाइन जस्तो अत्यन्त महत्त्वपुरण हार्मोन सक्रिय हुन्छ र यसको राम्रो प्रभाव जीवनको हरेक पक्षमा पर्छ।
याद राख्नुस शरीरमा हुने दर्द को कुनै ठिक औषधि छैन । painkiller जस्ता औषधि सेवन गर्नाले immune system कम्जोर हुन्छ र कालान्तरमा निको नहुने खालको रोग लाग्न जान्छ ।त्यसै ले कुनै पनि दुखाइ कम गर्ने औषधि सक्भर पर्योग गर्नुहुदैन । दर्दको प्राकृतिक र दिगो उपाय भनेको एनडरफिन जस्तो chemical नै हुन। जुन नियमित हाँस्नाले त्यतिकै उप्लब्ध हुन्छ यो हो कुनै पनि दुखाइका रोगिका लागि खुशि को खबर ।
याद राख्नुस आज कतिपय बिकासित मुलुकमा हास्या क्लिनिक धमाधम खोलिदैछन जहा रोगीलाई हसाइ हसाइ भयंकर रोग बाट मुक्ती दिलाइनछ। हास्दा मुटु , फोक्सो , pancreas , आमाशय , र आन्दरा देखि मस्तिष्क सम्म को मालिस हुन जान्छ । यी आन्तरिक अङ्गमा रक्तसञ्चार बढन जानछ । परिणाम स्वरूप ति अङ्गहरु मजबुत यम्ब स्वास्थ हुनेछन् ।
अब त थाहा भयो होला कि जाबो हासो पनि कतिको महत्व हुदोरहेछ । तेसैले खुसी देखिने यस हाँसोको अतुलनीय महत्वलाई मनन गर्नुहोस् र अभ्यासमा ल्याई लाभान्वित हुनुस सधै भरी सकारात्मक हुन सिक्नुहोस ।

हँसते रहिए हंसाते रहिए ।

महताब आलम खान

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter