शुक्रबार, १६ चैत २०८०

प्रेस संगठनले गर्‍यो केन्द्रीय समिति विस्तार

९ मंसिर २०७६, सोमबार ११:३४ मा प्रकाशित

९ मंसिर, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको २३५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ ।

केन्द्रीय समितिमा पूर्वएमालेनिकट प्रेस चौतारीबाट १२४ र पूर्वमाओवादीनिकट प्रेस सेन्टरबाट ८२ सदस्य छन् ।

यस्तै, विक्रम लुइँटेलको संयोजकत्वमा २१ सदस्यीय लेखा आयोग पनि गठन भएको छ ।

प्रेस सेन्टरमा यसअघि नै महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक भइसकेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter