बुधबार, १२ बैशाख २०८१

उजुरी प्रक्रिया सम्बन्धी प्रहरी र विधार्थी संगको अभिमुखिकरण जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम सम्पन्न 

४ मंसिर २०७६, बुधबार २०:३९ मा प्रकाशित

अजय मिश्र, कपिलवस्तु, कृष्णनगर मंसिर ४

कपिलबस्तु कृष्णनगर नगरपालीका वडा नं.२ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयको भवनमा मधेश मानव अधिकार गृह माहुरी होमको आयोजना र इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलबस्तुको सहजिकरणमा तथा शिक्षक, विधर्थी, माहुरी होमका प्रतिनिधी, PRC नेपाल कृष्णनगरका प्रतिनिधीहरु गरी ८०/९० जनाको सहभागीतामा “ उजुरी प्रक्रिया सम्बन्धी प्रहरी र विधार्थी संगको अभिमूखिकरण जनचेतनामुलक अन्तरक्रीया ” कार्यक्रम सम्पन्न गरीएको छ। उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जनचेतना मुलक प्रशिक्षण दिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter