बिहिबार, १३ बैशाख २०८१

हज यात्रा २०७७-२०२० कालागि आवेदन खुल्यो (१७ नवम्बर देखि १७ डिसेम्बर २०१९ सम्म)

१ मंसिर २०७६, आईतवार २२:१२ मा प्रकाशित

काठमाडौं ( केयर खबर) आउँदो वर्ष हज यात्रामा जाने मुस्लिमहरुका लागि आवेदन खोलिएको छ। साउदीको मक्का मदिनामा हज गर्न जाने नेपालका मुसलमानहरुसँग आगामी १७ दिसम्बर २०१९ भित्र आवेदन माग गरिएको छ।

नेपाल सरकार गृह मन्त्रालय सुचना गर्दै जिल्ला प्रशासन कार्यलयमा आवेदन दिन आह्वान गरेको छ।

हज यात्रामा जान चाहनेहरुले एकप्रति नागरिकताको प्रतिलिपी, सक्कल राहदानीसहित लाग्ने खर्च एक लाख २५ हजार रकम समितिको बैंक खातमा जम्मा गर्नुपर्ने छ।

हज समिति को अध्यक्ष् शमसेर अली ले यो जानकारी गराउँदै भन्नु भयो :

बुंदा नं ८. मा ३ बर्षे सर्त लागू नभयको सबैमा जानकारी गराउंदछु, अब देखि पुनह हजमा जाने बाटो खुलेको छ सौदी सरकारलाइ धन्यबाद ब्यक्त गर्दछु।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter