शुक्रबार, १६ चैत २०८०

मुहम्मद जयन्तीको विदा पुनः लागू गर्न मांग

१७ कार्तिक २०७६, आईतवार १६:४० मा प्रकाशित

केयरखबर, काठमांडौ

इस्लाम धर्मको अन्तिम सन्देस्टा मुहम्मद को जयन्तीको अवसरमा सार्वजानिक बिदा घोषणा गर्न माग गरिएको।
मुस्लिम समुदायले मनाउने मुहम्मद जयन्ती यही कार्तिक २४ गते आईतबारका दिन पर्ने छ ।

अहमद हुसैन रजवी को नेतृत्वमा गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै मुस्लिम युवाहरूको टोलीले सो मांग गरेको राखेका छन।

शेर बहादुर देउवा प्रधानमंत्री भएको बेला उक्त पर्वलाई राष्ट्रिय विदाको रुपमा मोहम्मद दिवस मनाईएको थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter