बिहिबार, १३ बैशाख २०८१

कृष्णानगरमा कर्फ्यू हटाइयो

शमशाद आदिल,कपिलवस्तु

१६ कार्तिक २०७६, शनिबार ०७:४३ मा प्रकाशित

कृष्णानगरमा विहीवार देखि जारी रहेको कर्फ्यू आज देखि हटाइएको छ।
लक्ष्मी पूजाको विसर्जन गर्नेक्रममा उत्पन्न भएको विवाद लाई समाधान गर्न लगाइएको कर्फ्यू स्थिति सामान्य भए पछि आज मिति २०७६ कार्तिक१६ गते विहान ६ बजे देखि कर्फ्यू हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले विज्ञप्ति मार्फ़त जानकारी गराएका हुन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter