मङ्गलबार, २८ असोज २०७६

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा मानिस सहित लाखौं भारतीय रकम बरामद

१८ आश्विन २०७६, शनिबार १४:३८ मा प्रकाशित

अजय मिश्र कृष्णनगर, कपिलवस्तु असोज १८
कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं २ ब्यारियर चेक प्वाइंट बाट सात लाख साठी हजार छ सय पचास ७६०६५०-/ भारतीय रुपयां सहित मानिस लाई नियन्त्रण मा लिइएको छ। सशस्त्र प्रहरी बल कृष्णनगर सशस्त्र प्रहरी ले विशेष सुराकी को आधार मा आज बिहान ११ बजेको समयमा दांग जिल्लाको तूल्सीपुर बाट कृष्णनगर आउदै गरेको भे १ ख २२९८ नंबर को गाडी मा सवार दांग जिल्लाको तूल्सीपुर उपमहानगरपालीका वडा नं ८ बस्ने बर्ष ७७ का कृष्ण बहादुर वलीको साथ बाट सात लाख साठी हजार छ सय पचास ७६०६५०-/ भारतीय रुपयां जसको नेपाली रू १२,१७,०४० -/ बारा लाख १७ हजार चालिस रुपया हने छ। सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही को कमाण्डमा खटिएको टोली ले चेक जांच गर्दा उक्त रकम बरामद गरिएको हो। मानिस लाई इलाका प्रहरी कार्यालय कृष्णनगर को जिम्मा लगाइने कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर ले जनाएको छ।

तपाईंको प्रतिकृयाहरू

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter