मङ्गलबार, ०४ बैशाख २०८१

सुत्केरी हुन नसक्दा उद्धार

२७ भाद्र २०७६, शुक्रबार १३:४७ मा प्रकाशित

जाजरकोट , २७ भदौ    तीन दिनदेखि सुत्केरी बेथाले छटपटाउनुभएकी कुशे गाउँपालिका – ८ लाताकी ३८ वर्षीय तुल्सी सुनारलाई बिहिबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ । भदौ २२ गते नै सुत्केरी हुने मिति तोकिएकामा तीन दिनअघि मात्र सुत्केरी वेथा लागेपनि सुत्केरी हुन कठिन भएपछि उहाँको उद्धार गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रमले सुनारकोे उद्धार गरेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter