बुधबार, १२ बैशाख २०८१

ट्राफिक कार्यालय कृष्णनगर द्वारा दुर्घटना नियुनिकरण गर्न र अवैध गाड़ी हरुको रोकथाम गर्न निगरानी तिब्र

४ भाद्र २०७६, बुधबार १८:१३ मा प्रकाशित

अजय मिश्र / कृष्णनगर, कपिलवस्तु भाद्र ४

कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यालय कृष्णनगर ले दुर्घटना नियुनिकरण गर्न र अवैध गाड़ी हरुको रोकथाम गर्न निगरानी बढाउदै ठांउ ठांउ मा चेक जाच गरि ट्राफिक नियम विपरीत गाड़ी चलाउने चालक लगायत भन्सार न गरेका भारतीय नंबर प्लेट का गाड़ी र कर जम्मा नगरेका नेपाली नंबर प्लेट को गाडी लाई कार्वाही गर्ने कार्य तिब्र पारिएको कुरा कृष्णनगर ट्राफिक प्रहरी सहायक निरीक्षक निरज गौतम ले जानकारी दिएका छन्। उक्त निगरानी बढाउदा चालक हरुले हेलमेट प्रयोग गर्ने , गाड़ी को ब्लुबुक , भारतीय गाड़ीहरुको भन्सार र सुबिधा गराउने र सवारी चालक अनुमति पत्र साथ मा राखेर गाड़ी चलाउने व्यक्ति को संख्यामा उल्लेखनीय बृद्धि भएको कुरा स्थानीय को बुझाइ छ। साथै कृष्णनगर बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्य ले केहि समय अगाडि ईलाका प्रहरी कार्यालय र कृष्णनगर नगरपालिका को सहयोग मा वजार व्यवस्थापन म समेत ट्राफिक कार्यालय कृष्णनगर को भूमिका अपरिहार्य रह्यो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter