बिहिबार, १३ बैशाख २०८१

आरक्षण आंदोलनमा लाठी चार्ज, दर्जनौँ आंदोलनकारी गिरफ्तार

३२ श्रावण २०७६, शनिबार १७:५५ मा प्रकाशित

शमशाद आदिल, काठमांडो

 

आरक्षण बचाऔ आंदोलनमा प्रहरी द्वारा दमन भएको छ ।आज भृकुटी मण्डप बाट निस्केको आंदोलन प्रदर्शनी मार्ग हुदै पुतलिसडक ज़ादै गर्दा झड़प भएको हो । झड़पमा प्रहरीको लाठीचार्ज बाट करीब दुई दर्जन घाइते भएका छन भने पूर्व सभासद कौसर शाह सहित एक दर्जन लाई गरिफ्तार गरिएको छ। गरिफ्तार गरिएको आंदोलनकारीहरूलाई प्रदर्शनी मार्ग स्थित पुलिस क्लबमा राखिएका छन।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter