बिहिबार, १३ बैशाख २०८१

हज कमिटीले दुई करोड़ भन्दा बढिको रकम हिनामिना गर्यो

२० श्रावण २०७५, आईतवार ००:०८ मा प्रकाशित

यस बर्ष २०७५ मा हजयात्रामा जाने हजयात्री हरू सँग नेपाल हज कमिटिले प्रति ब्यक्ति सात सय तेईस रियाल भिसा खर्च बापत भन्दै हिनामिना गरेको छ । सऊदी अम्बेस्सीका अनुसार हजयात्रिहरुको भिसा खर्चमा केहि रकम न लाग्ने जानकारी गराएको छ ।
यस बारे हज कमिटिका अध्यक्ष शोयब अहमद सँग आज साँझ ४ बजे सोधपुछ गर्दा आफू हरुलाई केहि थाहा नभएको भनेका छन ।अध्यक्ष शोयब सङ्ग
केयरखबरले कुरा गर्दै “सरकारले हामी लाई जून विवरण सार्वजनिक गर्न भन्यो हामी त्यहि खर्च विवरण प्रकाशित गरेका छौं ” भनि जवाफ दिन बाट पञ्छिनु भएछ । जूनकी
११३९ जना हाजीहरु ७२३ का दरले दुई करोड़ अड़तीस लाख एकासी हजार चार सय तेहृ हुन जान्छ ।

साथै यस बर्ष मक्कामा बस्दा खाना खर्च बापत लिएको छ सय पचास रियाल हामी हाजिहरुको लागि उचित नभएको भन्दै अधिकांस हाजीहरू आज कश्मीरी मस्जिदमा गुनासो ब्यक्त गरे छन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter