बिहिबार, १३ बैशाख २०८१

दोहा बैंक द्वारा नेपालका महताब सम्मानित

२७ असार २०७५, बुधबार २३:०१ मा प्रकाशित

कतारको ‛दोहा बैंक’मा कार्यरत रहेका विभिन्न पदका कर्मचारिहरुलाई सम्मानित गर्ने क्रममा नेपालका महताब आलमलाई एक कार्यक्रम गरी सम्मानित गरेको छ ।
बैंकमा कार्यरत रहेका कर्मचारीहरू मध्ये ब्यक्ति आठ जनालाई ब्यक्तिगत सम्मानित गरेको छ ।
नेपालका महताब आलमलाई ‛मोस्ट कमिटेड स्टाफ’ को उपमा दिदै सम्मान गरेको छ।
सम्मानित भएका आलमलाई नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इंजीनियर मोहम्मद अय्यूब लगायत विभिन्न सामाजिक अगुवाहरुले सराहना गरेका छन ।

फोटोमा बायाँ तर्फ बाट दोस्रो स्थानमा महताब आलम , नेपाली

फ़ोटो गल्फ टाइम

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter