मङ्गलबार, ०४ बैशाख २०८१

केयर रिलीफ फण्डको प्रमुखमा हजरत अली, बिदेशमा रमजान मिया

२८ बैशाख २०७५, शुक्रबार २१:२२ मा प्रकाशित

केयर खबर, काठमांडौ
केयर फाउंडेशनको विभागीय संगठन को रुपमा रहेको केयर रिलीफ फण्डको अध्यक्षपदमा हज़रत अली सर्वसहमतिमा नियुक्त भएका हुन ।

आज केन्द्रीय कार्यालय बिशालनगरमा एक कार्यक्रम गरी हजरत अलिलाई केयर रिलीफ़को अध्यक्षमा र रमज़ान अली मियांलाई केयर फाउंडेशनको बिदेश विभाग प्रमुखमा नियुक्त गरिएको केयर फाउंडेशनका अध्यक्ष मोबिन खानले जानकारी दिए ।

केयर रिलीफ़ले पीड़ितहरुको उद्द्वार र बिशुद्ध मानवताको रक्षा गर्ने संस्था भएकोले आफू सङ्ग आबद्ध हुने आह्वान गर्नुको साथै 
सम्पूर्ण नेपाली हरुको सहयोग सल्लाह सुझाव पाउने अलीले अपेक्षा गरेका छन ।

मानवअधिकर्मी तथा बैदेशिक कूटनीतिक मामिलाका जानकारको रुपमा परिचित केयर फाउंडेशनको बैदेशिक विभागको प्रमुख मा नियुक्त भएका रमजान अली मियाँ अंतरराष्ट्रीय मुस्लिम समाज क़तारका र राष्ट्रीय मानव अधिकार क़तार समिति नेपालका संयोजक समेत हुन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter